News Portal from Nepal in Nepali - News Portal from Nepal in Nepali
Tuesday July 31, 2018  |  

भोजपुरमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

भाेजपुरकाे वालाङ्खाबाट मैयुङटार जादै गरेकाे बाेलेराे दुधकाेशीमा झरेकाे छ । दुर्घटनामा २ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार

सबै

भोजपुरमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

भाेजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा वुलेरो दुर्घटनामा मृत्यू हुनेको संख्या दुई पुगेको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेपछि घटना स्थलमै एक जनाको मृत्यू भएको थियो भने एक जना उपचारका लागि धरान स्थित घोपाक्याप लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक दल कुमार राईले बताए । घटना स्थलमै मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ व...

स्थानीय तह

सबै

भाेजपुरमा आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण

भोजपुर । परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई करिब रु आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र भोजपुरको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागतमा बोखिमको प्रगतिशील महिला कृषक समूहलाई आज कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यालयबाट अनुदानमा खरिद गरी वितरण गर्न लागिएका सामग्री किसानलाई हस्तान्तरण गर्नुहुँदै कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले कृषि क्षे...

खेलकुद

सबै

भोजपुर गोल्डकपमा चर्च ब्वाइज युनाइटेड विजयी

भाेजपुर । भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ । भोजपुर फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको ह...