• भोजपुरको राउते खोलामा ज्यान गुमाएका सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ

    भोजपुर । गत जेठ ९ गते टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेको राउते खोलाको पुल बनाउने क्रममा खटिएका सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको बताएको छ । पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्«याकमा काम गर्दै ...

  • पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार

    भोजपुर । पौवादुङमा गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालय...

  • जनतामुखी तीन निर्णय गर्दै वडाध्यक्षले पदभार ग्रहण गरे

    भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् । उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल ...

  • षडानन्द नगरपालिकाको पहिलो निर्णयः नि:शुल्क एम्बुलेन्स सेवा

    भोजपुर । षडानन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको पदभार ग्रहण संगै नगरपालिकाले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण कार्यक्रमा बोल्दै नगर प्रमुख सुरेन्द्र कुमार उदासले एम्बुलेन्स खरिद गरिजेष्ठ नागरिक, क वर्गका अपाङ्ग...

  • गठबन्धनलाई हराउँदै भोजपुरको हतुवागढीमा एमालेका प्रेमकुमार राई विजयी

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन्। उनी नेपाली कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले कांग्रेसका कार्कीलाई अध्यक्ष पदमा ६८९ मतले हराएका हुन्। मतको विस्तृत विवरण आइसकेको छैन। यो गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी...

  • भोजपुरको पौवादुङमा अध्यक्ष–उपाध्यक्षमा एमाले विजयी, किरणको दोस्रो जित

    भोजपुर । पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी भए । उनले २ हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ १ हजार ६८८ मतमा रोकिए । १ हजार ३७१ मत ल्याएर कांग्रेसका मनोज कार्की तेस्रो भए । किरणको यो दोस्रो जित हो ...

  • एमालेबाट विद्रोह गरेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछोमा विजयी

    भाेजपुर । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उठेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछो गाउँपालिकामा विजयी भएका छन्। एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई पराजित गरेका छन्। विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए। उनीसँग पराजित...

  • भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

    भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अशोक राई विजयी भएका छन् । गएरातीकाे मत परिणामअनुसार राई ३ हजार ६ सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले ३ हजार २५८ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै सिता राई ३ हजार ५६१ मतसहित निर्वाचित भएकी छन्। उनका न...

  • भोजपुर नगरपालिकामा एमालेले उठायो यी उम्मेद्धार ( नामावली सहित)

    भोजपुर । नेकपा (एमाले) भोजपुर नगरपालिकाले मेयर पदमा भरत तामाङ र उपमेयर पदमा निर्मला शेर्पालाई उम्मेद्धार बनाएको छ । एमालेले नगरपालिकामा मेयरसहित सबै पदमा उम्मेद्धारी दिएको एमाले भोजपुर नगरपालिकाका अध्यक्ष शरणकुमार राईले जानकारी दिए । भरत तामाङ पूर्व गाउँ विकास समिति अध्यक्ष समेत रहेका छन् । यसैगरी पार्टीले वडा नं.१ क...

  • भोजपुरको देवानटारमा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित

    भोजपुर । जिल्ला को दक्षिणी गाउँपालिका आमचोकमा नेकपा माओवादी केन्द्रले एक वडामा दलित महिला सदस्यमा खाता खोलेको छ । आमचोक गाउँपालिका वडा नं ७ देवनटारमा दलित महिला सदस्यमा माओवादीबाट रत्ना परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य दलबाट उमेद्धार नभएकाले रत्नाले माओवादीबाट खाता खोलेकी हुन् । १० वडा रहेको आमचोक गाउँपालिक...

  • एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा ध्रुव र उपाध्यक्ष रमा राई उम्मेदवार

    भोजपुर । टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् । २०७४ को चुनावमा टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भएर उम्मेदवारी दिएका थिए । यहाँ गठबन्ध...

  • भोजपुर नगरपालिकामा एमालेबाट मेयरमा भरत तामाङ र उपप्रमुखमा निर्मला शेर्पा उम्मेद्धार

    भोजपुर । भोजपुर नगरपालिकाको मेयर र उपमेयरको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले टुंगो लागएको छ । एमालेले बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा मेयरमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य भरत कुमार तामाङ र उपमेयरमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य निर्मला शेर्पालाई उम्मेद्धार बनाउने निर्णय गरेको एमाले भोजपुरका जिल्ल...