• विपन्न दुई दाजुभाइको सहारा बने सुदन किराती

    भोजपुर । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुदन किराती विपन्न दुई दाजुभाइको सहारा बनेका छन् । उनी षडानन्द नगरपालिका १० साङ्पाङको छप्ले गाउँका १३ वर्षीय सुदीप राई र १५ वर्षीय सुजित राईको सहारा बनेका हुन् । निर्वाचित भएपछि कुनै र्‍याली वा सभा नगर्ने घोषणा गरेका सांसद किरातीले असहाय र दुःखी पीडितको फुसको छाना हटाएर त्यसको...

  • विकासको जस शेरधनले पाउने भो भनेर विरोधीहरू आत्तिएका छन् : पूर्वमुख्यमन्त्री राई

    भोजपुर । प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले विकास निर्माणमा शेरधनले जस पाउने भो भनेर विरोधीहरू आत्तिएको टिप्पणी गरेका छन् । निर्वाचन क्षेत्र भोजपुरमा मुख्यमन्त्रीकालमा गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै राईले पहुँच र हैसियत भएको व्यक्तिलाई जिताएर पठाउँदा हुने परिवर्तनको उदाहरण आफूले देखाएको बताए । उनी नेकप...

  • भोजपुरमा आचारसंहिता मिचेर सत्तागठबन्धनको चुनावी भेला

    भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचन मिति नजिकिँदै भोजपुरमा आचारसंहिताको उल्लंघन गर्दै दलहरु चुनावी गतिविधीमा देखिएका छन् । सत्तागठबन्धनका नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोगले जारी गरेको आचारसंहिता मिचेर चुनावी भेला, कोणसभा तथा अगुवा कार्यकर्ता भेलामा लागेका हुन् । अगुवा कार्यकर्ता भेलाका क्रममा गठबन्...

  • भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता चापागाईंको बागी उम्मेदवारी

    भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् । भोजपुर प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार हुन् । बागी उम्मेदवारी दिने चापागाईं नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् ।...

  • पूर्वमन्त्री हेमराज राई सहित जसपाका ७ केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्दै

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन् । राई सहित जसपाका ७ केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्न लागेका हुन् । नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा–पत्र बुझाएका छन् । नेता राईसँगै जसपाका केन्द्र...

  • जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना

    भोजपुर–भोजपुरको षडानन्द नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना साथै भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ दिङ्ला शाखाले नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुसंग भेटघाट साथै शुभकामना बधाई कार्यक्रम राखेको हो । वाणिज्य संघको आयोजनामा सोमबार सम्पन्न भएको कार्यक्...

  • जिसस भोजपुरमा गठबन्धन विजयी, एमालेका बागी अध्यक्षले मतदान गरेनन्

    भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको प्रमुख सहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति भोजपुरको नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा प्रमुख पदमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका कमल थुलुङ्ग राइ र उपप्रमुखमा गठबन्धन दलको तर्फबाट मओवादी केन्द्रबाट अनिशा खड्का सहित सबै सदस्य पदमा गठब...

  • मौन अवधिमा कैलाश आलेले धम्क्याउँदै यसरी मागे भोट (भिडिओसहित)

    भोजपुर । भोजपुर नगपालिकामा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आलेले आचारसंहिता उल्लंघन गरेर भोट मागेका छन् । भोजपुर-३ गुप्तेश्वरमा भोट मागेको भिडिओ सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । भिडिओमा उनले मतदातालाई धम्की र घुर्की लगाएको प्रष्ट सुनिन्छ । आलेले गुप्तेश्वरमा नगरपालिकाको सिंगो ५ वर्षको ...

  • भोजपुरको सबैभन्दा ठुलो पालिका षडानन्दमा एमालेको चुनावी सभा सम्पन्न

    दिङ्ला । भोजपुरको सबै भन्दा ठुलो स्थानीय तह षडानन्द नगरपालिकामा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको पालिका जिल्लाको सबैभन्दा ठुलो पालिकामा शनिबार एमालेले चुनावी सभा आयोजना गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ । नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमको...

  • भोजपुरको हेलौछामा नेपाली कांग्रेस परित्याग गरी ५१ जना एमालेमा प्रवेश

    भोजपुर । भोजपुर नगरपालिका–१ भाम्राङ्गमा नेपाली कांग्रेस पार्टी परित्याग गरी ५१ जना एमाले प्रवेश गरेका छन् । शनिबार भएको चुनावी कार्यक्रम मार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा पेमदोर्जी शेर्पा, दातेन्जी शेर्पा, निमा शेर्पा, निम्दिकी शेर्पा, वविता शेर्पा, धनबहादुर तामाङ, गौतम तामाङ, धर्मराज तामाङ, ...

  • एमाले भोजपुरले गर्यो स्वतन्त्र उम्मेदवारी दिने दुई जनालाई कारवाही (विज्ञप्ति सहित)

    भोजपुर । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित काम गर्ने दुई जनालाई कार्वाही गरेको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरित स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई कार्वा...

  • भोजपुरमा माओवादी केन्द्रका वडाध्यक्ष एमालेमा प्रवेश

    भोजपुर । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ला समिटि उपा...