• दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न कुशुम र नितेसलाई उपाधी

    भोजपुर– प्रदेश नं. १ स्तरीय दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । भोजपुर आई.टी.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको सांसद क्षेत्र विकास कोषबाट विनियोजित बजेटबाट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा षडानन्द नगरपालिका र षडानन्द नग...

  • भोजपुरमा प्रदेश स्तरीय दोस्रो प्रोफेसनल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने

    भोजपुर– भोजपुरमा असारको १७ गते प्रदेश नं. १ स्तरीय दास्रो प्रोफेसनल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । भोजपुर आई.टि.एफ तेक्वान्दो जिल्ला कार्य समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्रविकास कोषबाट विनियोजित रु. १ लाख ७५ हजार र षडानन्द नगरपालिका वडा नंं ...

  • दिङ्लामा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुने

    भोजपुर । भोजपुरको दिङ्लामा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुने भएको छ । दिङ्ला क्षेत्रका स्थानीय युवाहरुको आयोजनामा उक्त प्रतियोगिता अषाढ ८ गते हुने भएको छ । विभिन्न ठाउँमा उक्त प्रतियोगिता अतिनै लोकप्रिय देखिएको छ यस क्षेत्रमा पनि प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने सन्देश स्वरुप सुरु गरिएको आयोजकको भनाई छ । प...

  • एभरेष्ट म्याराथुनको उपाधी भाेजपुरका तामाङलाई

    काठमाडौं । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एभरेष्ट म्याराथुनमा नेपाली आर्मीका तिर्थबहादुर तामाङ पहिलो विजेता बनेका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटरको दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पार्दै तामाङ विजेता बनेका हुन् । त्यस्तै, म्याराथुनमा खुम्बु पासाङल्हामू २ लुक्लाका राजकुमार राजभण्डा...

  • भोजपुर जिल्ला फुटबल संघको अध्यक्षमा सुवाल

    भाेजपुर। जिल्ला फुटबल संघ भाेजपुरकाे अध्यक्षमा प्रविन सुवाल निर्विरोध चयन भएको छ । चार वर्षे कार्यकाल सकिएपछि बिहीबार भएको चुनावी अधिवेसनबाट प्रविण सुवालकै नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको पूर्व महासचिव सफल किरातले जानकारी दिए । ‘पूर्व अध्यक्ष प्रविण कुमार सुवालकै नेतृत्वमा नयाँ कार्यसमिति निर्...

  • पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको उपाधी गुरुङ र सिलवाललाई

    भोजपुर । दिङ्लामा सञ्चालित खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिताको उपाधी गुरुङ र सिलवालको जोडीले हात पारेका छन् । मोरङबाट सहभागी भएका भोज बहादुर गुरुङ र नविन सिलवालको जोडीले उपाधी हात पारेका हुन । प्रतियोगितामा सिलवाल र गुरुङले उपाधी आफ्नो पोल्टामा ल्याउँदा भोजपुरका विशाल र सरोजको जोडीले उप–विजेतामा चित्त बुझाउन...

  • भोजपुरमा आगामी बैशाख १० मा चौथो मुन्दुम ट्रेल रेस हुँदै

    भोजपुर । आगामी बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि प्रतियोगिता गर्न लागिएको हो । भोजपुरको बाघखोरदेखी खोटाङको साकेला गाउँपालिकाको तावाभञ्याङसम्म ४५ किलोमिटरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । विदेशीहरुलाई प्राथमिकता राखेर सञ्चालन गर्न लागिएको प्रतियोगितामा ...

  • भोजपुर खेलकुद विकास समितिको अध्यक्षमा शेर्पा

    भाेजपुर । खेलकुद विकास समिति भोजपुरको अध्यक्षमा दावा शेर्पा मनोनीत भएका छ्न् । प्रदेश खेलकुद विकास समितिको गत चैत्र २४ गतेको निर्णय अनुसार प्रदेश खेलकुद ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिम समितिको अध्यक्ष पदमा शेर्पालाई मनोनित गरिएको हो। अध्यक्ष शेर्पाले खेलकुदमा निकै चासो राख्ने र खेलकुद क्षेत्रलाई निकै न...

  • पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता सुरु

    भोजपुर । पाँचौ खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता आज देखि सुरु भएको छ । दिङ्ला व्याडमिन्ट संघको आयोजना तथा षडानन्द नगरपालिका वडा नं. ४ को प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो । नयाँ बर्ष २०७९ सालको अवसरमा पारेर संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता दिङ्ला बजारमा रहेको कर्वडहलमा चैत्र २८ गतेदेखि चैत्र ...

  • नयाँ बर्षको अवसरमा खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता दिङ्लामा हुने

    भोजपुर । दिङ्ला व्याडमिन्टन संघको आयोजना खुल्ला पुरुष डवल व्याडमिन्टन प्रतियोगिता दिङ्लामा हुने भएको छ । नयाँ बर्ष २०७९ सालको अवसरमा संघले प्रतियोगिता आयोजना गर्ने भएको हो । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ४ मा अवस्थित कर्वडहलमा चैत्र २८ गतेदेखि प्रतियोगिता सञ्चालन हुने छ । प्रत्येक बर्षको सहिद दिवसको अवसरमा ...

  • पाँचौँ भोजपुर मेयरकप व्याटमिन्टन प्रतियोगीता सम्पन्न

    भोजपुर । पाँचौँ भोजपुर मेयरकप व्याटमिन्टन प्रतीयोगीता सनिबार सम्पन्न भएको छ । भोजपुर सदरमुकाममा रहेको ब्याटमिन्टन कवर्डहलमा सञ्चालीत प्रतियोगिता शनिबार सम्पन्न भएको हो । भोजपुर नगरपालिकाको प्रायोजनमा जिल्ला व्याटमिन्टन संघद्धारा गत चैत्र १७ गतेदेखी सुरु भएको खेल चैत्र १९ गते सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष...

  • पाँचौँ भोजपुर ट्रेल रेसमा उमेश र निकी बने प्रथम विजेता

    भोजपुर। विश्व आल्ट्रा धाविक मिरा राईको सम्मानमा आयोजना गरिएको भोजपुर ट्रेल रेस भोजपुर आमचोक गाउँपालिकाका उमेश राई प्रथम भएका छन् । त्यस्तै रुकुमका दुर्गराज बुढा द्धितिय र सोलुखुम्बुका सुमन राई तृतिय बनेको आयोजकले जनाएको छ ।पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । प...