News Portal from Nepal in Nepali - News Portal from Nepal in Nepali
Tuesday July 31, 2018  |  

भोजपुरको अरुण डाँडामा २२ गतेबाट महोत्सव हुँदै

पर्यटनको प्रवद्र्धनको लागि यहि मंसिर २२ गतेबाट अरुण डाँडा पर्यटन प्रवद्र्धन महोत्सव २०७९ को आयोजना गरिएको छ । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित पर्यकियस्थल पौवादुङमा १ अरुण डाँडामा ६ दिनसम्म महोत्सबको आयोजना गरिएको हो ।

समाचार

सबै

भोजपुरको अरुण डाँडामा २२ गतेबाट महोत्सव हुँदै

भोजपुर । पर्यटनको प्रवद्र्धनको लागि यहि मंसिर २२ गतेबाट अरुण डाँडा पर्यटन प्रवद्र्धन महोत्सव २०७९ को आयोजना गरिएको छ । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित पर्यकियस्थल पौवादुङमा १ अरुण डाँडामा ६ दिनसम्म महोत्सबको आयोजना गरिएको हो । महोत्सवमा आगन्तुकहरुलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रर्दशनी, विभिन्न सस्कार सस्कृतिको प्रर्दशनीसँगै स्था...

स्थानीय तह

सबै

जनतामुखी तीन निर्णय गर्दै वडाध्यक्षले पदभार ग्रहण गरे

भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् । उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल टोल बाटै बितरण गर्ने व्यवस्था, अति बिपन्न बर्गका नागरिकहरुको पहिचान गरेर निशुल्क स्वास्थ्य बिमा गरिदिने र बिपन्न बर्गका जेहेन्दार ...

खेलकुद

सबै

दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न कुशुम र नितेसलाई उपाधी

भोजपुर– प्रदेश नं. १ स्तरीय दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । भोजपुर आई.टी.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको सांसद क्षेत्र विकास कोषबाट विनियोजित बजेटबाट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा षडानन्द नग...