News Portal from Nepal in Nepali - News Portal from Nepal in Nepali
Tuesday July 31, 2018  |  

भोजपुरको राउते खोलामा ज्यान गुमाएका सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ

पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्«याकमा काम गर्दै आएका ठेकेदार बालम राईलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए ।

समाचार

सबै

भोजपुरका डीएसपी अपराधी जोगाउन लागेको भन्दै सडकमा उत्रिए विद्यार्थी

भोजपुर । जिल्लामा पछिल्लो समय भएका श्रृंखलाबद्ध घटनाका दोषी जोगाउन लागेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् । अपराधिक घटनाको अनुसन्धान र अपराधीमाथि कारबाही गर्न जिल्ला प्रहरी प्रमुख डीएसपी शरदकुमार थापा क्षेत्री उदासीन देखिएको भन्दै विद्यार्थीले भोजपुर सदरमुकाममा प्रदर्शन गरेका हुन् । भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले राजनीतिक दबाबमा अपराधीहरू उम्काउन खोजिएको भन्दै शान्ति सुरक्षा र पीडितलाई न्यायको माग गरे । असार २२ गते टक्सारका व...

स्थानीय तह

सबै

भोजपुरको राउते खोलामा ज्यान गुमाएका सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ

भोजपुर । गत जेठ ९ गते टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेको राउते खोलाको पुल बनाउने क्रममा खटिएका सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको बताएको छ । पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्«याकमा काम गर्दै आएका ठेकेदार बालम राईलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्री...

खेलकुद

सबै

भोजपुरका विजय भुजेल मच्छिन्द्र क्लबमा आवद्ध

काठमाडौ । भोजपुरका विजय भुजेललाई ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले अनुबन्ध गरेको छ । अघिल्लो सिजन अर्को ए डिभिजन लिग फुटबल क्लब थ्री स्टारबाट खेलेका उनी यो पटक लिग च्याम्पियनमा आवद्ध भएका हुन् । भोजपुरमै फुटबल सिकेर आफूलाई निखारेका भुजेलले गत सिजन थ्री स्टारबाट खेल्दा आफ्नो प्रतिभा देखउने प...