• कसले भन्यो साउनमा मासु खानु हुँदैन…भनेर ?

    पहिला गाउँमा साउने सक्रति आउनु हप्ता-दश दिन अघि देखि टोल टोलका किरातीहरुको टुकडी भइ सक्रिय हुन्थे । ओल्लो गाउँ, पल्लो गाउँ तल्लो गाउँ, माथ्लो गाउँ सारा क्षेत्री-बाहुन टोल चाहारेर राँगा, थारो भैंसीको जोहो हुन्थ्यो । असार मसन्तकै दिन लाठ्ठेहरुले राँगा-भैंसी ढालेर धार्नी, विसौली, आठपोल मासु तौलिने जोख्ने सवा...

  • “हुन त मान्छे एउटै हुन्छ”

    हुन त मान्छे एउटै हुन्छ, तर खै कता छुन्छ छुन्छ । नसा, धमनी, शिरा हुँदै, अनायासै कहिले परेली धुन्छ । कोलाहल, भीड, व्यस्तताहरु समेटिएका अनि पोखिएका सपनाहरु । चर्कंदै जोडिएका, जोडिएर टुक्रिएका, अस्तव्यस्त हतारहरु । हतारभित्रका हतारहरुमा आफू पनि हतारिएकै पात्र मौनताभित्रका हुटहुटीहरुले गाँजिएर दौडिरहँदा अडिन...

  • षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण

    भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो । गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८...

  • माघ १६ …

    राष्ट्रको सारथि बनी, आफैमा सन्किनेहरु,नयाँ नेपालको नारा, बोकेर घन्किनेहरु,माघ १६ तिम्रो तस्वीरमा, माला हाल्छन्,समयको चक्रमा, रबर झैँ तन्किनेहरु,थुकिरन्छन् तिम्लाई, धारेहात पारी-पारी,तिम्रो प्राणमा बग्दै, नागार्जुनमा थन्किनेहरु,सरापी बस्छन् सदा, चिहाउँदै छिडिबाट,शक्ति वियोगका पीडाले, पोली रन्किनेहरु,ताना-तान ठेलाम्...

  • कविताः– सन्दर्भ MCC

    पेट्भरी हलाहल बिष रजिब्रोमा अमृत बोकेरकूटनीति तबरले भित्रिन खोजिरहेको छब्वाँसो रुपि अमेरिकी साम्राज्यवादMCC को नाम बोकेर देशका अन्धभक्त विज्ञ र भ्रष्ट बहिरा हरुलेनेपाली माटो रणभुमिको मसानघाट रजनतालाई मुर्दा बनाएरयता बोलाइरहेको छबिदेशी दुश्मनी मलामीMCC को प्लेकार्डछातिमा टास्न लगाएर, ए ! डल्लरमा बिकेकाडल्लरक...

  • कविताः तिम्रै निम्ति

    तिम्रै निम्ति जिन्दगीकास्वर्णिम एक युग सकेरनराम्ररी पराजित हुँदैविस्मृतिका बलात् बर्बरतामाछट्पटाइ रहेका सपना बोकेरआफ्नै खुशी लिलाम गरिआफ्नै सपनाहरूको मलामीजाँदैछु मतर छैन आत्मग्लानी,पस्चताप, प्रतिशोध अनि बदलाकेवल छ त्याग समर्पण अनियुगान्तकारी कसम मात्रै तिम्रो निम्ति हिजो तिम्रै शरीरको अवयब थिएँतिम्रो शरीरको कह...

  • कविता: रजस्वला

    म१३ बर्ष कि किशोरी हुदाँम महिनावारी भएको बेलामामलाई घरदेखि अलग्गै राखिएको थियो।घरको धुरि सम्म हेर्नू हुदैन भनिन्थ्योदाजुभाइको अनुहार पनि हेर्न नहुने ,चन्चले उमेर दाजुभाइसगझगडा नगरि चित्त नबुझ्नेआमाबुबाको आँखा छलेरलुकिलुकि घरमा त आउथेजुन बाटो आइथिसत्यहि बाटो फर्केर जाभन्नुहुन्थ्यो कष्टकर बसाइँ पहिलो महिनावारिभएको बे...

  • कविताः देशको नक्सा

    म कोरिरहेकी छुदेशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरूजसरी कोर्छ एउटा चित्रकार क्यानभासमाआफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छपर्खाल उठाउँछुसिकुवासम्मै चिरा पर्न खोज्छ आँगनकुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छुर मेट्छु धाँजाहरू ! विषाक्त हावा बोकिआउने आँधीउडाउनै खोज्छ मलाईबलेँसी चिरा प...

  • कविताः भोजपुर तिमी

    हजारौँसङ्घर्ष र रगतले रञ्जितपसिना अनि आँसुले सिञ्चितसम्भावनाहरूको अर्को नामसौन्दर्ययताको पर्यायमेरो जन्मभूमि हो भोजपुरवीर ,वीरङ्गना ,विभूति ,संस्कारर संस्कृतिको महासागरहजारौँ उल्झनहरू छिचोल्दैगन्तव्य तय गर्नमेरो कर्मभूमि हो भोजपुर ।तिम्रै शरीरको अवयव हुँ मअनि मेरो शरीरमा बगिरहनेरगतको पल्मोनरी तिमीतिमीबाट अलग्गिएर म भि...

  • मुक्तक

    १कमाउन सके भने तिर्न सक्छु रिन पनिनआउला भन्दिन मेरा जस्तै दिन पनिसङ्गै पाइला चालौँ भन्दा नमानीकन फेरिचाडै दौडिएका छौ रोकिँदैन एक छिन पनि२सुन्दैछु, तिमी मेरो हाँसोमा हराउँछौ रेमलाई नदेख्दा पागल झैँ कराउँछौ रेम तिमीलाई माया गर्छु भन्न नसकेरनजिक आऊ भन्दा त झनै डराउँछौ रे३सब्जी सकियो भनेर नडराऊ अर्को पनि हुन्छनुन थप्दा थप...

  • कविता ‘दबाइएका स्वरहरू’

    दैनिक जसो एक हुल मान्छेहरूहातमा तरबार, खुकुरी, बन्दुकअनि यस्तै हतियारहरू बोकेर सडकमा छन् । अनि मानव रुपी जङ्गल र तिनका ओडारहरूमाखोजिरहेका छन् क्रूर त्याे जङ्गली जनवारहरूलाई ।त्यसले दिन दाहाडै मान्छेलाई मान्छे जस्तो ठान्दैनउ त बलात्कार गरेर पुरुषार्थ देखाउँछ ।उ जातका नाम मा जिउँदै जलाउन माहिर छ !उ त्यही जातका नाम मै...

  • कविता- नारी हिंसा को अन्त्य

    नारी एउटा सिंगै युग बोकेरशताब्दीलाई टिकाइराख्नेएक सृष्टिकर्ताकी देवी हुन्तरचुडिएका छैनन् उनिमाथीकाकुन्ठाका कसिला बन्धनहरु,च्यातिएका छैनन्पितृसत्तात्मक सोचका पर्दाहरु,भत्किएका छैनन्असमान्ताका पर्खाल रपुरिएका छैनन्विभेदका खाडलहरु।बिज्ञानले फड्को मारेर ,चमत्कारको पाठपढाइ सक्दा पनि,दमित ईच्छाहरुलाईआशु संग पिउदैघुम्टोले छो...