• भोजपुरकाे पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा पर्यटन प्रवद्र्धनका लागि महोत्सव सुरु

    भोजपुर । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा बिहीबारदेखि महोत्सव सुरु भएको छ । आगामी २६ गतेसम्म चल्ने महोत्सवको नारा ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान, संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ रहेको छ । महोत्सवमा विभिन्न जातजातिको खाना परिकार, कृष...

  • तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा र शेयर उपलब्ध गराउन टेम्केमैयुङ गाउँपालिकाको माग

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको सुविधा उपलब्ध गराउन माग गरेको छ । शुक्रबार पालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुरमा निवेदन पेश गर्दै ६७९ मेगावाटको उक्त योजनाले प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा तथा शेयर उपलब्ध गराउन माग गरेको हो । गाउँपालिका अध्यक्ष सर...

  • असार १ गतेदेखि सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

    काठमाण्डौ । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो । वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्...

  • भाेजपुरमा बजाज मोटरसाइकलको ४ दिने एक्सचेन्ज क्याम

    भोजपुर । नयाँ वर्षकाे अवसरमा बजाज मोटरसाइकलको ४ दिने एक्सचेञ्ज तथा सर्भिस क्याम हुने भएको छ । एक्सचेन्ज तथा सर्भिस क्याम वैशाख ६ गते देखि ९ गतेसम्म अर्बिन एण्ड ब्रदर्स अटो धरानको आयोजनामा हुने आयोजकले जनाएकाे छ । क्याम्पमा बजाज मोटरसाइकलका ग्राहकहरुले नगद खरिदमा एस.एम.एस. को माध्यमबाट रु. दश हजारदेखि दश लाखसम्म नगद ...

  • दिंला–भोजपुर चतरा सडक कालोपत्रे कामले गतिलिने

    भोजपुर । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला-भोजपुर घोडेटार चुहार सडकको स्तर उन्नतिको प्रक्रिया शुरु भएको छ । उक्त योजना अन्तर्गत पहिलो चरणमा हसनपुरको चुहार हुदै घोडेटारसम्म २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाको अन्तिम प्रक्रिया शुरु भएको हो । यसका लागि ग्रामीण सडक सञ्जाल सञ्जाल स...

  • भोजपुरमा अकवरे खोर्सानीवाट मनग्गे आम्दानी गर्दै कृषक

    भोजपुर । जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका–१० साङपाङका किसानले अकवरे खोर्सानीवाट राम्रो आम्दानी गर्न सफल भएका छन् । परिक्षणको रुपमा लगाईएको खोर्सानीवाट उनिहरुले मनग्गे आम्दानी गरेका हुन् ।वडाको रिट्ठावोटेदेखि सत्तलसम्मका २५ घरपरिवारले ७० रोपनीमा लगाएको अकवरेवाट एक सिजनमै १८ लाख वढिको आम्दानी गर्न सफल ...

  • निरन्तर वर्षा, झर्न थाले रुद्राक्ष, किसान चिन्तामा

    भोजपुर । करिब दुई हप्ता देखिको निरन्तरको वर्षाले रुद्राक्ष किसान तथा व्यपारी चिन्तित बनेका छन् । निरन्तर वर्षाको कारण रुद्राक्ष बोटमै कुहिएर झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षहरु झर्न थालेपछि योवर्ष किसानलाई निराश बनाएको छ ।चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर...

  • कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । घिसिङलाई आवश्यक प्रक्रिया पुरा गरेर प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।झण्डै एक वर्षअघि कार्...

  • नेस्नल लाईफ इन्स्योरेन्स भोजपुर शाखाले गर्यो १४ लाख मृत्यू दावी भुक्तानी

    भोजपुर । नेस्नल लाईफ इन्स्योरेन्सले १४ लाख मृत्यू दावी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीको क्रममा कुवेतमा जयन गुमाएका २७ वर्षिय प्रशान राईको वुवा जग प्रसाद राई र आमा राजकुमारी राईलाई १४ लाखको चेक हस्तानतरण गरेको नेस्नल लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक घमचन्द्र दाहालले बताए ।प्रशान राई वैदेशिक रोजगारका लागि कुवेत...

  • भोजपुरमा असारे विकासः बजेट बग्दैछ यही हिलोमा

    भोजपुर । आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे ...

  • असिनाले किबी क्षति भएपछि राहत खोज्दै किसान

    इलाम । किबी उत्पादनका लागि अग्रणी इलामका किसान असिनाले बगान नष्ट भएपछि समस्यामा परेका छन् । गत वैशाखमा नै आएको असिनाका कारण किबीमा नराम्रो क्षति भएपछि कृषकले राहतको माग गरेका छन् । कृषि ज्ञान केन्द्रले क्षतिको यकिन विवरण निकालेर सम्बन्धित निकायमा राहतका लागि पठाए पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन ।२० वर्षयताक...

  • तपाई मुन्दुम पदमार्ग घुम्न जादै हुनुहुन्छ, यसरी जान सक्नुहुन्छ

    काठमाडौं। ‘ओहो यो कस्तो जीवन सधैंको भागदौड, सधैंको हतारोन छ समय उभिन कतै, न त बसेर हेर्नलाई’ डब्ल्यु एच डेभिसको कवितामा जस्तै बेफुर्सदिलो भएको छ समय । हतार–हतार कार्यालय । हतार–हतार घर । न यसो अडिने फुर्सद छ । न कतै घोरिएर हेर्ने समय । न नयाँ–नयाँ ठाउँ पुग्ने अवसर। तर जिन्दगी हतारोमात्र कहाँ हो ? जिन्दगी त आव...