• गाउँपालिका अध्यक्षले गरे ११ दिनमा दुई विवाह, थाहा नदि कान्छी श्रीमतिसँग विवाह दर्ता

    भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्षले ११ दिनमा दुई विवाह गरेका छन् । पालिका अध्यक्ष महेश राईले ११ दिनको फरकमा दुई विवाह गरेको खुल्न आएको छ । राईले माईली श्रीमतिलाई थाहा नदिई कान्छी श्रीमतिसंग विवाह दर्ता गरेपछि हिमालय राई एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडिय...

  • प्लास्टिकमा श्रीमतीलाई बेरेर विश्व कीर्तिमान

    अचम्म मान्नुपर्ने नै छैन तर संसारमा केही यस्ता विश्व रेकर्ड बन्दछ । निकै अविश्वसनीय तथा रोचक पनि हुन्छन् । एकजना व्यक्तिले आफ्नी पत्नीलाई प्लास्टिकमा बेरेरसमेत विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको इडाहोमा बस्ने डेभिड रश नामका ती व्यत्तिले १ मिनेट २ः४४ सेकेण्डमै आफ्नी पत्नीलाई पोलिथिनभित्र लपेटेर गिनज बुकम...

  • नब्याउँदै गाईले दूध दिन थालेपछि सबै दंग

    पोखरा । महानगरपालिका-२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन् । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख्दा अचम्...

  • जब १२ वर्षको बालकबाट गर्भवती बनिन् ३४ वर्षकी महिला

    घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् । ३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन् । उनले पढाउने स्कुलमा एकजना १२ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच यौन ...

  • उत्तेजित भीडले जब निर्वस्त्र बनाएर महिलालाई शहर घुमायो

    बलत्कारीलाई फाँसीको सजाय माग गर्दै नेपालमा अर्धनग्न प्रदर्शन भइरहेका बेला भारतमा हत्या आरोपमा एक महिलालाई नांगै शहर घुमाइएको घटना बाहिरिएकाे छ । बिहारको भोजपुर जिल्लास्थित बिहिया शहरमा उत्तेजक समूहले १९ वर्षीय युवकको हत्यामा संलग्न भएको शंका गरिएकी महिलालाई नियन्त्रणमा लिएर निर्वस्त्र घुमाएको हो । बीबीसीका अनुसार...

  • यौनांगका ब्याक्टेरियाबाट मदिरा ! तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

    पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामै अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको थिएन । हो, पोल्याण्डको बियर कम्पनी द अर्डर अफ योनीले साँच्चीकै योनी बियर बजारमा ल्याएको छ । यो बियरको नाम मात्र होइन, साँच्चीकै योनीमय छ । यसमा महिला...

  • प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड

    प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । नहोस् पनि किन ? खेडेक...