• भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन

    भोजपुर ।  गृह जिल्ला भोजपुर भएर हाल इजरायलमा बसोवास गर्दै आइरहेका भोजपुरेहरुको संस्था भोजपुर सेवा समाजको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन । समाजको छैटो साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको हो । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्ष मछिन्द्र तामाङ, सिता बिष्...

  • भाेजपुर घर भएका पाण्डेकाे कोरियामा ज्यान गयो

    भाेजपुर। कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परि ज्यान गएको छ । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए । काम गरिरहेकै अवस्थामा मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको सहकर्मीलाई उद्धृत...

  • भोजपुरका हेमराज राई मलेसियामा मृत फेला

    भोजपुर । भोजपुुरका हेमराज राई खाँडी मुलुक मलेसियामा मृत भेटिएका छन् । जिल्लाको हतुवागढी गाउँपालिका स्थायी घर भएका राई केही वर्षअघि मलेसीया पुगेका थिए ।मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत राई शुक्रबार आफ्नै कोठामा मृत भेटिएका हुन् । केही दिनयता स्वास्थ्यमा समस्या आएपछि उनी कोठामै औषधी उपचार गराइरहेका थिए । मृतक ...

  • भोजपुर हातेमालो समाज युएईकाे २५ हजार नगद सहित स्वास्थ्य सामग्री हस्तान्तरण

    भोजपुर । कोभिड अस्पताललाई भोजपुर हातेमालो समाज युएईद्धारा २५ हजार नगत सहित स्वाथ्य सामग्री हस्तान्तरण गरेकोछ ।युएईमा रहेका भोजपुरे दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग संकलन गरि पठाएको ५१ हजार ५ सय रुपैया बराबरको नगद तथा जिन्सि सामाग्री हस्तान्तरण गरिएका समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।समाजले अस...

  • एनआरएन कोस्टाब्लान्काको पहिलो अधिवेशनमै विवाद

    वार्सिलोना । ”नेपालीहरु जहाँ गए पनि उस्तै १ विकसित देशहरुमा बसेर यहाँका सिक्न लायक कुराहरु सिक्नु त परैको कुरा हो उही झगडा, नेतृत्व र पदकै हानथाप । खुट्टा तानातान र तछाडमछाड ।” एनआरएनए र सामाजिक संस्थाको नाममा भएका झगडादेखेर वाक्कदिक्क बनेका स्पेनको कोस्टाब्लान्का निवासी दीपक सुवेदीले आफ्नो भावना पोखे । एनआरएनए...

  • बेलायमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुरको नाम अङ्कित रेल

    लण्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो । लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक सम...

  • नेपालमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स स्थापना

    अफ्रिका । अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले सामूहिक लगानी गर्न भन्दै एनआरएन अफ्रिका भेन्चर कम्पनी स्थापना गरेका छन् ।नेपालको उर्जा, कृषि, स्वास्थ्य, बैंकिङ, पूर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनी नेपालमा स्थापना गरेको भेन्चर्सका प्रमुख हिक्मत थापाले बताए ।हाललाई सय करोड पुँजी ...

  • अष्ट्रेलियामा पहिलो पटक गाइजात्रा कार्यक्रम, तयारी पूरा

    सिड्नी / गोरखा समाज अष्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक गाइजात्रा कार्यक्रमको आयोजना गरेको छ । प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले आयोजना गरिएको कार्यक्रमको तयारी पूरा भएको छ । मल्टी डाइनामिक रिय...

  • सुर्खेतको शिव माविलाई अमेरिकाबाट ढकालको एकलाख सहयोग

    अमेरिकामा बस्दै आएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का खेमराज ढकालले अआफ्नै गाउँमा रहेको शिव माध्यामिक विद्यालयलाई एक लाख एक हजार १०५ रुपैयाँ सहयोग गरेका छन् । प्राविधिक शिक्षाका लागि उनले सहयोग गरेका हुन् । खेमराजका बुबा श्रीप्रसाद ढकालसहित उनको परिवारले विद्यालयलाई चेक हस्तारन्तरण गरेको छ । विद्यालयले आगामी ...

  • यूएईमा ३ सय ९१ नेपाली अवैध, आममाफीका लागि दूतावासले सुरू गर्‍यो घुम्ती सेवा

    वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ । यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वज...

  • माझी बस्ती निर्माणका लागि जन्मदिनमा अस्ट्रेलियाबाट ५०० डलर सहयोग

    अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार वर्षीया शायना र एक वर्षीया समिका चालिसेको जन्मदिनको अबसरमा पाँच सय अस्ट्रेलियन डलर लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । चालिसे दम्पतिले आफ्नी छोरी शायनाको पहिलो जन्मदिन मनाउँ...

  • अष्ट्रेलियामा ‘बाँध माया’लेको प्रिमियर

    नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रिमियर अष्ट्रेलियामा सम्पन्न भएको छ । अगष्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर आयोजना गरिएको हो । चलचित्रको यो शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । चलचित्रका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । आइतबार पनि यो चलचित्...