भोजपुर। एकीकृत समाजवादी अरुण गाउँ कमिटीको अध्यक्षमा झईन्द्र खड्का सर्वसहमत चयन भएका छन् । अध्यक्षमा खड्का चयन हुँदा उपाध्यक्षमा दिपेन्द्र राई, दिल्लि चौलागाई, सचिवमा होम बहादुर श्रेष्ठ उपसचिवमा कमल बहादुर अधिकारी र कोषाध्यक्षमा वम प्रसाद राई सहित ३१ सदस्यीय गाउँ कमिटी गठन भएको संगठन विभाग प्रमुख सन्दिप राईले जानकारी द...
राजनीति
-
-
नेकपा एमाले भोजपुरको सबै पालिकामा भेला तथा प्रशिक्षण सम्पन्न
भोजपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) भोजपुरले जिल्लाका सबै स्थानीय तहहरूमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सकेको छ ।एमाले जिल्ला कमिटी भोजपुरको प्रथम पूर्ण बैठकको निर्णयअनुसार जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाहरूमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण...
-
केपि ओलीले राम ठोरीमा जन्मेको भनि नेपाललाई हिन्दु राज्य घोषणा गर्न खोजेका थिएः प्रमेश हमाल
भोजपुर । केपि ओलीले नेपालको ठोरीमा राम जन्मेको भन्दै नेपाललाई हिन्दु राज्य घोषणा गर्न खोजेको (एकीकृत समाजवादी) केन्द्रिय कमिटी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालले बताएका छन् । केपि ओलीले नेपाललाई हिन्दु राज्य घोषणा गर्न खोज्ने नेपालको सार्वभौम अधिकार माथि प्रहार गर्ने ओली संग बसेर कुनै प्रगति नहुने भएको समा...
-
एकीकृत समाजवादी टेम्के मैयुङ गाउँ कमिटीको अध्यक्षमा विमन राई
भोजपुर । एकीकृत समाजवादी टेम्के मयुङ गाउँ कमिटीको अध्यक्षमा विमान राई चयन भएका छन् । आईतबार गठन भएको कमिटीको अध्यक्षमा राई सर्वसहमत चयन भएका हुन् । राईको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप विष्ट, असित राई र सुवासदेब राई रहेका छन भने सचिवमा मनाहाङ राई सर्वसहमत निर्वाचित भएका छन्...
-
एकीकृत समाजवादी टेम्के मैयुङ गाउँ कमिटीको अध्यक्षमा विमन राई
भोजपुर, एकीकृत समाजवादी टेम्के मयुङ गाउँ कमिटीको अध्यक्षमा विमान राई चयन भएका छन् । आईतबार गठन भएको कमिटीको अध्यक्षमा राई सर्वसहमत चयन भएका हुन् । राईको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप विष्ट, असित राई र सुवासदेब राई रहेका छन भने सचिवमा मनाहाङ राई सर्वसहमत निर्वाचित भएका छन् ...
-
एकीकृत समाजवादी भोजपुरको प्रथम जिल्ला भेला सम्पन्न
भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भोजपुरको बृहत जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालको प्रमुख आतिथ्यमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्...
-
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर आउदै
भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर आउने भएका छन । राई जिल्लामा हुने महत्वपुर्ण कार्यक्रमको लागि गृह जिल्ला आउने भएका हुन । मुख्यमन्त्री राई चैत्र ३ गते भोजपुर आउनेछन् भने चैत्र ७ गते विराटनगर फर्किने छन् । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका ९ र १० को सिमानामा पर्ने बौद्ध धर्मव...
-
एकीकृत समाजवादी षडानन्द नगर कमिटीको दोस्रो पुर्ण विस्तारित बैठक सम्पन्न
भोजपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी षडानन्द नगर कमिटीको दोस्रो पुर्ण विस्तारित बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका केन्द्रिय कमिटी सचिव तथा १ नं. प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा बैठक सम्पन्न नगर कमिटीका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए । ...
-
एकीकृत समाजवादीले गर्यो भोजपुरमा एमसिसि विरुद्ध विरोध कार्यक्रम
भोजपुर । भोजपुरमा एम.सि.सि सम्झौता विरुद्ध विरोध कार्यक्र गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट भातृसंगठनहरुको संयुक्त आयोजनामा भोजपुर दुई ठुला बजारहरुमा कार्यक्रम सम्पन्न गरेका छन् । जिल्लाको सदरमुकाम र दिङ्ला बजारमा विरोध जुलुस सहित कोणसभा गरि विरोध कार्यक्रम सम्पन्न गरेको छ । दिङ्ला बजारमा विर...
-
नेकपा एमाले भोजपुरको नेतृत्व भोटिङबाट, को–को छन् दाबेदार ?
भोजपुर । देशका ६१ जिल्लामा एकैसाथ सुरू भएको नेकपा एमालेको जिल्ला अधिवेशनको रौनक भोजपुरमा पनि छाएको छ । नेकपा एमाले भोजपुरको नेतृत्वको लागि मतदान हुने भएको छ । नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको हो ।नेताहरूले आन्तरिक सहमतिबाट जिल्ला कमिटी बनाउन जोड गरेपनि...
-
नेकपा एमाले भाेजपुरकाे आठौं जिल्ला अधिवेशनको लोगो सार्वजानिक
भोजपुर । नेकपा एमाले भोजपुरले आठौं जिल्ला अधिवेशनको आधिकारीक लोगो सार्वजानिक गरेको छ ।"दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौंस जबजको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौं।" भन्ने नाराका साथ यहि पुष २३ र २४ गते जिल्ला सदरमुकाममा सम्पन्न हुने अधिवेशनको लोगो सार्वजानिक गरिएको नेकपा एमाले अधिवेश...
-
प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा
चितवन । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् ।भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए ।एमालेले यसअघि विधान अधिवेशन गरिसकेको ...