भोजपुर । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ला समिटि उपा...
राजनीति
-
-
भोजपुर एमालेले घोषणा गर्यो साइवर फोर्स
भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले आफ्नो सरकारले गरेका जनमुखी कामलाई जनता समक्ष पु¥याउने लक्ष्यले साईवर फोर्स घोषणा गरेको छ । एमालेले सामाजिक सञ्जाल मार्फत आफ्ना नीति तथा कार्यक्रम सहज रुपमा जनता माझ पु¥याउन दुई हजार एक सय सदस्य फोर्सको घोषणा गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच एमालेले फोर्सको बारेमा जानकार...
-
भोजपुरमा एकीकृत समाजवादीको जिल्ला कमिटी उपाध्यक्ष सहित १ सय ५ जना एमाले प्रवेश
भोजपुर । स्थानीय निर्वाचन आउनै लाग्दा नेकपा एमालेमा पार्टी प्रवेशको लहर लागेको छ । विहिबार भएको पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी जिल्ला कमिटी भोजपुरका उपाध्यक्ष चक्रबहादुर तामाङ, प्रदेश नं १ अखिलका वरिष्ठ उपध्याक्ष, जिल्ला कार्य समितिका सचिवालय सदस्य प्रताप तामाङ, जिल्ला कार्य समितिका सचिवालय सदस्य कृष्णबहादुर...
-
आम्चोकमा एमालेसँग गठबन्धन गरेका कांग्रेस कार्यकतालाई मनोनयन फिर्ता नगरे कारवाही
भोजपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका नेपाली कांग्रेसका १० जना उम्मेदवारलाई पार्टीले निष्कासित गर्ने चेतावानी दिएका छन् । बैशाख १६ गतेसम्म उम्मेदवारी फिर्ता नलिएमा पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने जनाएको छ । कार्वाहीमा परेकाहरु आमचोक गाउँपालिका वडा नं ३ संजय राई, कुमारी राई, वडा न...
-
षडानन्दको वडास्तरमा गठबन्धनमा किचलो, माओवादीका उम्मेदवार सूर्य चिन्हमा चुनाव लड्दै
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपटी शुरु भएको हो । गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्दले्र तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य ...
-
षडानन्द नगरपालिकामा नेकपा एमालेको ७ वडाध्यक्षका उमेदवार सर्वसहमत टुङ्गियो
भोजपुर । नेकपा एमालेले भोजपुरको षडानन्द नगरपालिकामा ७ वडा वडाहरुमा वडाध्यक्षको उमेदवार सर्वसहमत टुङ्ग्याएको छ । एमालेले मेयर, उपमेयर र ७ वडा वडामा उमेदवार टुङ्ग्याउन पहल गरिरहेको छ । केहि वडाहरुमा छिट्टै उमेदवारको टुङ्गो लाग्ने र मेयर उपमेयरको पनि छिट्टै सर्वसहमत टुङ्ग्याउने तयारी भईरहेको नेकपा एमालेको षडानन्द नगर कमिट...
-
षडानन्दमा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो, मेयर सहित ९ वटा वडामा उम्मेद्धार टुङग्यायो
भोजपुर। सत्तारुढ गठबन्धनबाट भोजपुरको षडानन्द नगरपालिकामा एकीकृत समाजवादी बाहिर भएको छ । गठबन्धनबाट बाहिरिए संगै मेयर सहित ९ वटा वडाहरुमा वडाध्यक्षको उम्मेद्धार टुङ्ग्याएको छ । समाजवादी पार्टीको जिल्लाको हकमा ९ वटा स्थानीय तहहरुमध्ये सबै भन्दा बलियो संगठन भएको पालिका भएपनि पालिकामा सम्मान सिट नपाएपछि उनिहरु गठबन्धनबाट...
-
भोजपुरमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठवन्धनकाे यस्ताे छ सहमति
भोजपुर । आसन्न निर्वाचनको लागि लामो रस्सकस्सीपछि सत्ता गठवन्धनका दलहरुका बिच भागवण्डा टुंगिएको छ । जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिकामा कुन पार्टीका उम्मेदवार बनाउने भन्ने बिषयमा लामो रस्सकस्सीपछि टुंगिएको हो । दलहरुका बिचमा भएको सहमति अनुसार नेपाली कांग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, ट...
-
भोजपुरमा गठबन्धनबीच भागबण्डा मिलाउन ६ बुँदे मापदण्ड
भोजपुर । जिल्लाका ८१ वटै वडामा तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धनले स्थानीय चुनावको ९ बुँदे कार्यविधि र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे सहमति गरेका छन् । भोजपुर सदरमुकाममा मगलबार बसेको गठबन्धनले सहमति र कार्यविधिलाई भने गोप्य राखेका छन् । बैठकमा कांग्रेसबाट विनोद बान्तवा, नन्दमणी राई र सफल किरात, माओवादीबाट ...
-
षडानन्द नगरमा सत्तारुढ गठवन्धन दलको बैठक सम्पन्नः सबै वडामा गठबन्धन गर्ने निर्णय
भोजपुर । षडानन्द नगरपालिकामा पनि स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गर्ने भएका छन् । गठबन्धनमा रहेका दलहरूको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । नगरपालिकाको प्रमुख, उप–प्रमुख र १४ वटै वडाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो । यस्तै अर्को चरणको बैठक मंगलबार १...
-
भोजपुरमा सत्तारुढ गठवन्धन दलको बैठक सम्पन्नः जिसस, पालिका र सवै वडामा गठवन्धन गर्ने निर्णय
भोजपुर । भोजपुरमा पनि स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलहरूले गठबन्धन गर्ने भएका छन् । गठबन्धनमा रहेका दलहरूको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वडाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो । यस्तै पर्सी बस्ने गठबन्धनको बैठक...
-
भाेजपुरकाे खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन
भोजपुर । भोजपुरको खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । टेम्केमैयुङ गाउँपालिकाकाे खावामा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । एकीकृत समाजवादीको वडा कमिटीको अध्यक्षमा सुभराज राई वडा कमिटी अध्यक्ष भएका छन् । राई वडा कमिटीको अध्यक्ष हुँदा जिते सार्की उपाध्यक्ष भएका छन् भने लाल बहादुर विष्ट सचिवमा ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 6
- Next Page »