भोजपुर । सामान्य विवादमा भोजपुरमा एकजना वडाध्यक्षले बृद्धमाथि निर्मम कुटपिट गरेका छन् । भोजपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष जिरामणि राईले स्थानीय ६२ वर्षिय लोकबहादुर राईलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । शुक्रबार विहान भोजपुर नगरपालिका १, डाँडाबोखिमको मिलडाँडास्थित सामान्य विवादमा वडाध्यक्ष राईले श्रीमतीसंग म...
समाचार
-
-
भोजपुरको समृद्धि कोर्न रामप्रसादराईको आँगनबाट प्रेम कार्कीको ईन्ट्री
भोजपुर। नेपालको एक स्वतन्त्र क्रान्तिकारी वीर योद्धा राम प्रसाद राई जन्माएको पवित्र भूमि हो, भोजपुर । उनै महान राम प्रसाद जन्मिएको रामप्रसादराई गाउँपालिका बासिखोराबाट भोजपुरको दक्षिणी मार्गचित्र बदल्ने प्रयासले अघि बढेका छन्, प्रेम कार्की । मंसिर ४ मा तय भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदो अवस्थामा छ । भोज...
-
भोजपुरको समृद्धिका एकमात्र एकमात्र संवाहक, शेरधन राई
भोजपुर । समग्र भोजपुरको विकाससंगै जोडिने नाम हो, प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई । उनी मुख्यमन्त्री मात्रै नभएर उनी बोलीको पक्का र भोजपुरे जनताले रुचाएका प्रभावशाली नेताभित्र पर्छन् । उनको ३ वर्षे मुख्यमन्त्री कार्यकालमा उनले भोजपुरको धेरै बहुप्रतिष्ठित योजनाहरु सफल पारे । केहि निर्माण अवस्था र केहि प्रक्रि...
-
भोजपुरमा ग्याँस लिक भएर आगो लाग्दा बालकको मृत्यु, आमा घाइते
भोजपुर । जिल्लाको दक्षिणी घोडेटारमा ग्याँस लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका –५ शान्त कुमार राईको भान्सा कोठामा मध्यरातमा अचानक ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । श्रीमती र छो...
-
प्रदेश १ का मन्त्री तथा प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजे...
-
भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण तथा नमुना मतदान
भोजपुर । मङ्सिर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा मतदाता शिक्षा प्रशिक्षण सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ९ जना निर्वाचन सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा तालिम दिएको जानकारी दिए । पालिका अनुसार निर्वाचन सम्...
-
भोजपुरमा मुख्यमन्त्रीका प्रतिस्पर्धी राईको १७ बुँदे घोषणापत्र
भोजपुर । भोजपुर प्रदेशसभा (क) का लागि एमालेका उम्मेदवार बनेका हरिबहादुर राईले समृद्धिका १७ संकल्पसहितको घोषणापत्र सार्वजनिक गरेका छन् । उनले ९ बुँदे प्रतिबद्धता पनि जाहेर गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका प्रतिस्पर्धी एमालेका राईले समृद्धि, विकास र स्थिरताका लागि संकल्पसहितको घोषणापत्र सार्वजनि...
-
भोजपुरमा आचारसंहिता मिचेर सत्तागठबन्धनको चुनावी भेला
भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचन मिति नजिकिँदै भोजपुरमा आचारसंहिताको उल्लंघन गर्दै दलहरु चुनावी गतिविधीमा देखिएका छन् । सत्तागठबन्धनका नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोगले जारी गरेको आचारसंहिता मिचेर चुनावी भेला, कोणसभा तथा अगुवा कार्यकर्ता भेलामा लागेका हुन् । अगुवा कार्यकर्ता भेलाका क्रममा गठबन्...
-
गाउँमा एम्बुलेन्स ल्याउन गायक भिषण मुकारुङले गरे आर्थिक सहयोग
भोजपुर । सामाजिक परोपकारी कामलाई कमै प्राथमिकता दिईन्छ । व्यक्तिगत भन्दा पनि सामुहिक भावनाले मात्र सामाजिक काममा हात बढाउने भेटिन्छन् । एकल प्रयासमा कमै व्यक्तिहरु सामाजिक उत्थानमा लागेका हुन्छन् । तर तीमध्ये सामाजिक हितका लागि आफ्नो एकल प्रयासमा जुटेका एक प्रतिबिम्ब हुन्, लोकप्रिय गायक भिषण मुकारुङ राई । पछिल्लो समय ...
-
भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता चापागाईंको बागी उम्मेदवारी
भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् । भोजपुर प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार हुन् । बागी उम्मेदवारी दिने चापागाईं नेपाल तरूण दलका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हुन् ।...
-
भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त
काठमाडौं । पुराना प्रतिस्पर्धी हुन् नेकपा एमालेका शेरधन राई र माओवादी केन्द्रका सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ । एक मात्र संघीय क्षेत्र रहेको भोजपुरमा एमालेबाट शेरधन र सत्ता गठबन्धनका तर्फबाट सुदनको उम्मेदवारी परेको छ । २०५६ मै चुनाव जितेर कान्छा सांसद ९२८ ...
-
भोजपुरमा वडाध्यक्षको पहलमा ७० वर्षिया वृद्धाको नयाँ घर बन्यो
भोजपुर । रामप्रसादराइ गाउँपालिका–४ दलगाउमा वडाध्यक्ष बाबुकुमार राईको पहलमा ७० वर्षिया वृद्धा मनकुमारी राईको नयाँ घर बनेको छ । गत १० वर्षदेखि जिर्ण रहेको टहरोमा कष्टकर जीवन विताईरहेकी राईको नयाँ घर बनेको हो । राईको घर वडाध्यक्ष राई र समाजसेवी तथा व्यवसायी दलगाँउका बिक्रम राईले निर्माण गरि दिएका हुन् । बर्षातको समयमा च...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 18
- Next Page »