भोजपुर । जिल्लामा पछिल्लो समय भएका श्रृंखलाबद्ध घटनाका दोषी जोगाउन लागेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् । अपराधिक घटनाको अनुसन्धान र अपराधीमाथि कारबाही गर्न जिल्ला प्रहरी प्रमुख डीएसपी शरदकुमार थापा क्षेत्री उदासीन देखिएको भन्दै विद्यार्थीले भोजपुर सदरमुकाममा प्रदर्शन गरेका हुन् । भोजपुर बहुमुखी क्याम्पसका ...
समाचार
-
-
भोजपुरको राउते खोलामा ज्यान गुमाएका सब इन्जिनियर मन्दीप राईको घटनाको अनुसन्धान गर्न अप्रेटर सहित तीन जना पक्राउ
भोजपुर । गत जेठ ९ गते टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेको राउते खोलाको पुल बनाउने क्रममा खटिएका सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान थालेको बताएको छ । पक्राउ पर्नेमा स्काभेटर अप्रेटर सम्राट केसी, सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्«याकमा काम गर्दै ...
-
नयाँ वर्षमा न्युक्लियस एकेडेमीको अफर
भोजपुर । न्युक्लियस एकेडेमी भोजपुरले नयाँ बर्ष २०८० को अबसरमा कम्प्युटर तालीम हरु भारी छुटका साथ गर्ने निर्णय गरेको छ । न्युक्लियस एकेडेमीले नयाँ वर्ष २०८० को शुभ अबसरमा २ सय जना एसइइ तथा प्सल टु पढ्ने बिद्यार्थीहरुलाई लक्षित गरि यो अफर ल्याएको हो । कम्प्युटर तालिममा ८० प्रतिशत सम्मको छुट हुने कम्प्युटर प्रशिक्षण के...
-
भोजपुरका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम
भोजपुर । भोजपुरको दुई स्थानीय तहमा रेडपाण्डा (हाब्रे) संरक्षण कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा सामुहिक अभियान भोजपुरले टेम्केमैयुङ गाउँपालिकामा वडा नं. १, ३ र सल्पासिलिछो गाउँपालिका दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो । चालु आर्थिक वर्षमा उक्त क्षेत्रमा रहेका सामुदाय...
-
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बालागुरु षडानन्द अधिकारी र योगमायाको शालिक अनावरण
भोजपुर । बुधबार गृहजिल्ला भोजपुरमा विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट साल्पासिलोछो गाउँपालिका–१ कुलुङ गौंडेनिस्थित पशुपति मन्दिरमा रहेको योगमायाको प्रतिमा अनवारण गरिएको हो । बालागुरुको जन्मथलो षडानन्द नगरपालिकाको दिङ्लामा प्रतिमा पनि अनावरण गरिएको छ । कार्यक्रममा प्रदेश १ मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्...
-
५८ लाखको चेक बाउन्समा भोजपुरका वडाअध्यक्ष देवी कार्की पक्राउ
विराटनगर । भोजपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष देवीप्रसाद कार्की पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा प्रदेश १ (रिट) को टोलीले उनलाई आइतबार साँझ वडा कार्यालयबाटै पक्राउ गरेको हो । कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा बैंकिङ कसुरअन्तर्गत किटानी जाहेरी परेको प्रहरिले बताएको छ । कार्कीले उद्...
-
भोजपुरमा बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय ...
-
भाेजपुरमा श्रीमतीको हत्या आरोपमा १ जना पक्राउ
भोजपुर । अरुण गाउँपालिका–२ का ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे श्रीमान श्रीमती बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको र बादबिबादकै क्रममा रिशको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भ...
-
भोजपुरकाे पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा पर्यटन प्रवद्र्धनका लागि महोत्सव सुरु
भोजपुर । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा बिहीबारदेखि महोत्सव सुरु भएको छ । आगामी २६ गतेसम्म चल्ने महोत्सवको नारा ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान, संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ रहेको छ । महोत्सवमा विभिन्न जातजातिको खाना परिकार, कृष...
-
भोजपुरमा मानवअधिकार उलङ्घनका घटनामा बृद्धि
भोजपुर। भोजपुरमा मानवअधिकार उलङ्घनका घटनामा बृद्धि भएको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यहाँ एक वर्षको अवधिमा एक सय ओटा मानवअधिकार हनन्का घटना भएका छन् । प्रतिवेदन अनुसार सन् २०२२ को जनवरीदेखी डिसेम्बरसम्म दुई ओटा हत्या, २० ओटा कुटपिट,६९ ओटा घरेलु ...
-
क्यान भोजपुर अध्यक्षमा प्रजन राई
भोजपुर । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) भोजपुरको आगामी दुई बर्षे कार्यकालका लागि प्रजन राई अध्यक्षमा चयन हुनु भएको छ । भोजपुर सदरमुकाममा मंगलवार भएको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिपना शाक्य, सचिव समीर राई, सहसचिव दिपेश ...
-
भोजपुरको अरुण डाँडामा २२ गतेबाट महोत्सव हुँदै
भोजपुर । पर्यटनको प्रवद्र्धनको लागि यहि मंसिर २२ गतेबाट अरुण डाँडा पर्यटन प्रवद्र्धन महोत्सव २०७९ को आयोजना गरिएको छ । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित पर्यकियस्थल पौवादुङमा १ अरुण डाँडामा ६ दिनसम्म महोत्सबको आयोजना गरिएको हो । महोत्स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 18
- Next Page »