भोजपुर । भोजपुर गट ट्यालेन्ट २०८१ को क्वार्टरफाइनल अन्र्तगत विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका छन् । क्वार्टरफाइनलका विभिन्न विधामा ४५ जना प्रतियोगी अधिल्लो चरणका लागि छनोट भएका छन् । शनिबार स्थानीय टुँडिखेलमा आयोजित प्रतियोगिता अन्र्तगत गायन, नृत्य, वक्तृत्वकला विधाका कार्यक्रमहरु सम्पन्न भएको थियो । सेमिफाइन...