भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको प्रमुखमा दुई जनाको उम्मेदवारी दिएका छन् । एमालेबाट विष्णु कुमार राईले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका कमल थुलुङले उम्मेदवारी दिएका हुन । त्यस्तै उप-प्रमुखमा एमालेबाट चन्द्रकला राई र गठवन्धनको तर्फबाट माओबादी केन्द्रकी अनिसा खड्काले उम्मेदवारी दिएका हुन ...
समाचार
-
-
असार १ गतेदेखि सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने
काठमाण्डौ । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो । वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्...
-
भोजपुरमा जंगली च्याउ खाँदा एकको मृत्यू, ५ जना गम्भिर विरामी
भोजपुर । भोजपुरमा जंगली च्याउ खादा एक जनाको मृत्यू ज्यान गएको छ भने ५ जना गम्भिर विरामी भएका छन् । जंगली च्याउ खादाँ हतुवागडी गाउँपालिका–३ का आशकुमार राईको पाँच वर्षिय छोरी कृति राईको ज्यान गएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक नितेश कुमार सिंहले जनाएको छ । च्याउ खाएको केहि समयपछि रिंगटा लागेपछि प्राथाम...
-
जनतामुखी तीन निर्णय गर्दै वडाध्यक्षले पदभार ग्रहण गरे
भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् । उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल ...
-
षडानन्द नगरपालिकाको पहिलो निर्णयः नि:शुल्क एम्बुलेन्स सेवा
भोजपुर । षडानन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको पदभार ग्रहण संगै नगरपालिकाले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण कार्यक्रमा बोल्दै नगर प्रमुख सुरेन्द्र कुमार उदासले एम्बुलेन्स खरिद गरिजेष्ठ नागरिक, क वर्गका अपाङ्ग...
-
हतुवागढी गाउँपालिकाको पहिलो निर्णयः ६५ वर्षभन्दा माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा
भोजपुर । हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीको सपथ ग्रहणसंगै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै क्षेत्रका शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरि...
-
साल्पासिलिछोका दौलथ माओवादीमा प्रवेश, माओवादीकै उक्साहटमा बागी उठेको खुलासा
भोजपुर । साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा बागी उठेका दौलथ कुलुङ राई माओवादी केन्द्र प्रवेश गरेका छन् । एमालेबाट टिकट नपाएपछि उनी माओवादीका स्थानीय नेताकै उक्साहटमा स्वतन्त्र उठेको गाउँपालिकाका एक माओवादी नेताले बताए । ती नेताका अनुसार यसपटक टिकट नपाउँने छनक बुझेपछि चुनावलगत्तै माओवादीमा प्रवेश गर्ने सहमतिसहित उनल...
-
उद्योग वाणिज्य संघ दिङ्ला शाखाद्धारा संकलित रकम आगलागी पिडितलाई हस्तान्तरण
भोजपुर । भोजपुरको आगलागी पिडितलाई उद्योग वाणिज्य संघ दिङ्ला शाखाले राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । वाणिज्य संघले आगलागी पिडितलाई सहयोग गर्न अभियात मार्फत संकलन गरेको रु ९० हजार आर्थिक सहयोग पिडित परिवारहरुलाई हस्तान्तरण गरेको छ । बैशाख २२ गते बुधबार एक्कासी भोजपुरको षडानन्द नगरपालिका विहिबारे बजारमा ...
-
पौवादुङमामा किरण राईको पाँच वर्ष: समृद्ध गाउँपालिकाको रोड म्याप तयार
भोजपुर । पौवादुङमा गाउँपालिका योजनाबद्ध विकासमा उदाहरणीय छ । स्थायी महत्व बोकेका योजना निर्माण तथा त्यसको सफल कार्यन्वयनमा यो गाउँपालिका पहिलो स्थानमा देखिन्छ । कुसल र परिपक्क नेतृत्वका कारण यो गाउँपालिका एक नमूना गाउँपालिकाको रुपमा स्थापित भएको छ । प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङकनमा प्रदेश १ को...
-
भोजपुरमा अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित ब्यक्तीले उम्मेदवार माथी खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे वडा नं १० साङपाङकी एमालेबाट वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकाबधारी व्यक्तीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते तामाङको टाउकोमा चार टाँका लगाएको प्रहरीको भनाइ छ । अपरिचि...
-
आगालगी अपडेट: आगालगीमा तीन वर्षिय वालिकाको ज्यान गयो
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी हुदाँ साढे एक वालिकाको ज्यान गएको छ । आगालागीमा परि स्थानीय खेममणी तामाङको साढे २ वर्षिया छाेरी रेश्मा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते खेममणी तामाङ र मिना तामाङलाई थप उपचारको लागि घाईते उनीहरुलाई धारान स्थीत विपि कोईराला स्वास्थ्...
-
भोजपुरको षडानन्दकाे विहिबारे बजारमा आगलागी
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी भएको छ । आगालागी हुदाँ ४ घर जलेर नष्ट भइसकेका छन् भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आउन नसकेपछि भोजपुर सदरमुकामबाट दमकल पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । आगालागी भएको स्थानमा प्रहरी र ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 18
- Next Page »