• संखुवासभामा स्कर्पिओको ठक्करबाट भोजपुरका ३ वर्षीया बालिकाको मृत्यु

    भोजपुर । संखुवासभाको खाँदबारी नपा–९ तुम्लिङटारमा स्कर्पिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बा २० च ९५०२ नम्बरको स्कर्पिओले ठक्कर दिँदा भोजपुरको षडानन्द न.पा.–५ की ३ वर्षीया मनीषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार ...

  • भाेजपुरमा ५ वर्षिया वालकलाई ट्याक्टरले किच्दा ज्यान गयाे

    भोजपुर । भोजपुर नगरपालिका–१२ छ चौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहर...

  • तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा र शेयर उपलब्ध गराउन टेम्केमैयुङ गाउँपालिकाको माग

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले तल्लो अरुण जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रको सुविधा उपलब्ध गराउन माग गरेको छ । शुक्रबार पालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुरमा निवेदन पेश गर्दै ६७९ मेगावाटको उक्त योजनाले प्रभावित क्षेत्र कायम गरि घर तथा जग्गाको मुआब्जा तथा शेयर उपलब्ध गराउन माग गरेको हो । गाउँपालिका अध्यक्ष सर...

  • षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने

    भोजपुर । षडानन्द नगरपालिकाले एम्वुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर प्रमुख सुरेन्द्र कुमार उदासको पहलमा एम्वुलेन्स सञ्चालन आउने भएको छ । उदासले आइतबार आफ्नो नगरमा आउने एम्वुलेन्स बुझेका छन् । भारतले नेपाल सरकारलाई ह...

  • भोजपुर नगरपालिकामा ६२ करोड बजेटसहित निति तथा कार्यक्रम बहुमतले पारित

    भोजपुर । भोजपुर नगरपालिकामा ६२ करोड १३ लाख १३ हजार बराबरको बार्षिक बजेट सहित निति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाका मेयर कैलास कुमार आलेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० का बजेट बहुमतले पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईले जानकारी दिए । आ. व. २०७९/०८० का लागी ६२ करोड १३ ...

  • षडानन्द नगरपालिकामा गठनबन्धनले गरे नगरसभा बहिस्कार

    दिङ्ला । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर षडानन्द नगरपालिकामा भने गठबन्धन दलहरुका सदस्यहरू नगरसभामा उपस्थित नभएपछि नगरसभा स्थगित भएको छ । षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले नीति कार्यक्रम पेश गर्ने कार्यसुचि रहेको भए...

  • जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना

    भोजपुर–भोजपुरको षडानन्द नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना साथै भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ दिङ्ला शाखाले नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुसंग भेटघाट साथै शुभकामना बधाई कार्यक्रम राखेको हो । वाणिज्य संघको आयोजनामा सोमबार सम्पन्न भएको कार्यक्...

  • गैसस महासंघ भोजपुरको अध्यक्षमा गणेश प्रधान

    भोजपुर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा भोजपुरको अध्यक्षमा गणेश प्रधान सर्वसम्मत चयन भएका छन् ।भोजपुर सदरमुकाममा मंगलबार भएको सातौँ जिल्ला अधिवेशनबाट प्रधानको नेतृत्वमा ९ सदस्यीय समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा निर्मला श्रेष्ठ , सचिवमा खगेन्द्र खडकालाई चयन गरेको छ भने उपसचिवमा रेणुका सापकोटा र कोषाध्य...

  • षडानन्द नगरपालिकामा नगर स्तरीय शैक्षिक अन्तरक्रिया सम्पन्न

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा नगर स्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको शैक्षिक क्षेत्रको विकासका लागि सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूको उपस्थितिमा दिङ्लामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय पाठ्यक्रम, वार्षिक कार्यपात्रो निर्माण, सिका...

  • भाेजपुरमा ७८ वर्षिय वृद्धलाई धारिलो हतियार प्रहार गरी फरार रहेका अभियुक्तहरु पक्राउ

    भाेजपुर । रामप्रसादराई गाउँपालिका–४ का ७८ वर्षिय वृद्धलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेकाे अभियुक्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ। गत जेष्ठ २५ गते राती १०:१५ बजे तेज बहादुर भुजेलमाथि आफ्नै घरमा अज्ञात व्यक्तिहरुको समुहले धारिलो हतियार खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएकाे जिल्ला प्रहरी कार्यलय ...

  • भोजपुरमा बाढीपहिरो र आगालागीबाट क्षति हुन नदिन नमुना अध्यास (फाेटाे फिचर)

    भोजपुर । बाढीपहिरो र आगालागीबाट क्षति हुन नदिन नमुना उद्धार अभ्यास प्रदर्शन गरिएको छ । वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट र हिउँदकाे समयमा आगालागीबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी गरिएको छ । पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो । विपदका...

  • भोजपुरमा अवैध रुपमा लगाईएको गाँजा नष्ट

    भोजपुर । जिल्लाको विभिन्न ठाउँमा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेकोछ । आमचोक गाउँउपालिकाको सुन्तले र कटहरेमा करिव ९ रोपनी क्षेत्रफलमा लगाईएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ईलाका प्रहरी कार्यलय वालङ्खाको प्रहरी टोलीले आमचोक गाउँपालिकाको–१० सुन्तले र कटहरेमा करिव ४ हजार २ सय बिरुवा नष्ट ...