भोजपुर । प्रतिनिधि तथा प्रदेशसभाको मतगणना चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनको सुरुवाती अग्रता देखिएको छ । भोजपुर प्रदेशसभा क्षेत्र नं १ तर्फ गठबन्धनका साझा उम्मेदवार तथा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सुरुवाती अग्रता कायम राखेका छन् । प्रदेशसभा क्षेत्र नं १ को कुल ३ हजार ९ सय २८ मत गणना हुँदा राजेन्द्रले कुल २ हजार ...
समाचार
-
-
भाेजपुरमा सर्वदलिय बैठक शुरु
भोजपुर । भोजपुरमा मतगणनाको सम्पूर्ण तयारी भएको छ । मतगणनाकाे लागि सर्वदलिय बैठक राखिएको छ । शान्तिपूर्ण मतदानसंगै ८७ मतदानकेन्द्रबाटै मतपेटिका संकलन कार्य सकिएसंगै सर्वदलीय बैठक सुरू गरिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्याैपानेले बताए । २ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ ।...
-
तेह्रथुमको आङ्दिममा पुनः मतदान हुने
तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साँटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाक...
-
भोजपुरमा २ बजेपछि मात्र मतगणना हुने
भोजपुर । भोजपुरमा सोमबार दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ । मतपेटिका संकलन समय लागेको कारण दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ ।...
-
भोजपुरमा ५० प्रतिशत बढि मत खस्यो
भोजपुर । भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ५०.३९९ प्रतिशत मत खसेको छ । भोजपुरमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । मतदान केन्द्रहरुबाट मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याउने कामको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले...
-
भोजपुरमा २ बजेसम्ममा ३२ प्रतिशत मत खस्यो
भोजपुर । भोजपुरमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्ति पूर्ण रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार भोजपुर कारागारका कैदीबन्दीले मतदान गरिसकेका छन् । मतदाता नामावलीमा नाम भएका सबै ५७ जन...
-
निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरको आग्रह
भोजपुर । मंसिर ४ मा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय, भोजपुरले आग्रह गरेका छन् । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको बताउदै मतदाताहरुलाई आताङ्कित नभई ढुक्क भएर मतदान गर्न अनुरोध गरेका हुन् । निर्वाचनलाई शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी...
-
भोजपुरमा २३ सय बढी सुरक्षाकर्मी परिचालन
भोजपुर । मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । जिल्लामा ८७ मतदान स्थल र दुई अस्थायीसहित एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएका छन् । ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । ...
-
मौन अवधिको उल्लघंन गर्दै सुदन किराँती, मौनअवधिमा गाउँमा चुनावी भेला (भिडियाे सहित)
भोजपुर । मौन अवधि चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार सुदन किराती भने चुनावी भेला गर्दै हिँडेको पाईएको छ । शुक्रबार साँझ करिब ८ वजेतिर टेम्केमैयुङ गाउँपालिका –९ लेखर्कस्थित चुनावी भेला गर्दै गरेको पाईएको हो । गठबन्धनबाट साझा उम्मेदवार बनेका किरातीले चुनावी भेला गर्दैगरेको भेटिएको हो । गत स्थानीय त...
-
मुख्यमन्त्रीका स्वकियबाटै मौन अवधिको अवज्ञा, सामाजिक सञ्जालमा प्रचारबाजी
भोजपुर । प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भएपनि भोजपुरमा आचारसंहिता विपरीत प्रचारबाजी बढेको छ । प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा भोट मागेका हुन् । पराजुलीले मतपत्रको नमूनासहित मुख्यमन्त्री राईका ला...
-
भोजपुरतर्फ उडिरहेको निगमको ट्वीनअटर किन फर्किए काठमाडौ ?
भोजपुर । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । १५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको एक पाइलटले बताए । बिहान पौने ७ ब...
-
भोजपुरमा स्वतन्त्र उम्मेदवारमाथि मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिवले दिए ज्यानमार्ने धम्की
भोजपुर । भोजपुरमा एक उम्मेदवारमाथि धम्किसहित कुटपिट भएको छ । प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडामाथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकीय सचिव भद्र पराजुलीले हातपातसंगै ज्यान मार्ने धम्कि दिएका हुन् । शनिबार साल्पासिलिछो गाउँपालिका १, दोभानको सालेवाबाट चुनावी घरदैलो सकेर षडानन्द न...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 18
- Next Page »