भोजपुरमा २ बजेपछि मात्र मतगणना हुने


भोजपुर । भोजपुरमा सोमबार दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ ।
मतपेटिका संकलन समय लागेको कारण दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार