सखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ५ जनाको हत्या भएको मादी जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए।सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओ...
समाचार
-
-
भोजपुर नगरपालिकामा असोज १ गतेदेखि विद्यालय संचालन हुने
भोजपुर । भोजपुर नगरपालिकामा असोज १ गते देखि नियमित रूपमा विद्यालय संचालन हुने भएको छ । आइतबार भोजपुर नगरपालिकाको मेयर कैलासकुमार आलेको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको भोजपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर प्रधानले बताए ।हाल विश्वभर फैलिएको कोभिड १९ कोरोना महामार...
-
भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो । लुकी छिपी बसेको अवस्थामा २७ वर्षपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईले ...
-
निरन्तर वर्षा, झर्न थाले रुद्राक्ष, किसान चिन्तामा
भोजपुर । करिब दुई हप्ता देखिको निरन्तरको वर्षाले रुद्राक्ष किसान तथा व्यपारी चिन्तित बनेका छन् । निरन्तर वर्षाको कारण रुद्राक्ष बोटमै कुहिएर झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षहरु झर्न थालेपछि योवर्ष किसानलाई निराश बनाएको छ ।चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर...
-
भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्मा हत्या
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्ग (तालखर्क) मा ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छ्न । राईले शुक्रवार राती २८ वर्षया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।प्रहरीका अनुसार राईले शुक्रबार ...
-
काठमाडौबाट भोजपुर जादै गरेको बस ट्रकमा ठोक्किँदा आठ जना घाइते
धनकुटा । काठमाडौबाट भोजपुर जादै गरेको बस धनकुटा नगरपालिका–१० स्थित पात्ले खोला नजिक आज बिहान रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् । बा ५ ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को १ ख ४२२८ नम्बरको ट्रकसँग बिहान करिब ५ बजे ठोक्किएको हो ।दुर्घटनामा परी बसमा सवार भोजपुर बोखिम–५ का २९ बर्षीय राज...
-
दलगाउँमा अस्थाइ प्रहरी चौकी स्थापना
भोजपुर । रामप्रसादराई गाउँपालिका ४ दलगाउँमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । एक कार्याक्रमका वीच प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारी र रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईबाट संयुक्त रुपमा चौकीको उदघाटन गरिएको हो ।अस्थाइ चौकी हाल गाउँपालिकाले उपलब्ध गराएको पुरानो वडा कार्यालयमा राखिएको छ । जनताको मा...
-
प्रहरी जवान पदको परीक्षामा भोजपुरका ३ सहित ६ जना नक्कली परीक्षार्थी पक्राउ
विराटनगर । प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका हुन् । परीक्षामा सहभागी भएका एक नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दी...
-
दाङ्खाली विष्ट बाको अन्तिम कर्म, एउटै कोरो–ढिकुरोमा ४६ क्रियापुत्री
उदयपुर । सात श्रीमती । १९ छोरा । १२ छोरी । १७ बुहारी । ४७ नाति । ३२ नातिनी । १२ पनाति । १० पनातिनी । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो भने त दुई सय बढी लालाबाला । सन्तानले डाँडाकाँडा ढाकेका लालबहादुर विष्ट (दाङ्खाली बा) को ९० वर्षको उमेरमा गत साउन ७ गते देहान्त भयो । दिवंगत दाङ्खाली बाको घर पुगेपछि...
-
कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । घिसिङलाई आवश्यक प्रक्रिया पुरा गरेर प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।झण्डै एक वर्षअघि कार्...
-
भोजपुरका दुई युवा उदयपुरबाट गाँजासहित पक्राउ
उदयपुर । उदयपुरकोे बेलका नगरपालिका–८ कोठुबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई छन् ।ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को १ ज...
-
विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै भाेजपुरे चेली (भिडियाे सहित)
काठमाडौँ । कोरियमा पनि विवाह मामिलामा नेपालजस्तै छ । नेपाल जस्तै यस अर्थमा कि विवाह व्यक्तिगत छनौट भन्दा सामाजिक उत्तरदायित्वको रुपमा मानिन्छ । विवाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ । ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवाह गर्न सहज छैन ।धेरै कोरियाली युवतीले विवाह ग...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 18
- Next Page »