• भोजपुरमा ६ जनप्रतिनिधिले एकीकृत समाजबादीमा गरे सनाखत

    भोजपुर। नेकपा एमालेका तत्कालिन २ सय १२ जना स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये ६ जनाले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका छन । एमाले विभाजन भएर बनेको नयाँ पार्टीमा ३ प्रतिशतको हाराहारिमा जनप्रतिधिले जिल्ला निर्वाचन कार्यालय भोजपुर पुगेर सनाखत गरेका हुन । मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर भोजपुर न...

  • प्रदेश १, माओवादी केन्द्रबाट चार आकांक्षी, किराँतीको वलियो सम्भावना

    भोजपुर । प्रदेश न्ं १ बाट देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्रिका आकांक्षी चार जना रहेका छन् । आकांक्षीहरूमा सुदन किराँती, शुरेश कुमार राई, अनलाल मोदि र हेमकुमार राई रहेका छन् । माओवादी केन्द्रबाट एक पटक पनि मन्त्रि न भएका यि सांसदहरुमध्ये सुदन किरातीको मन्त्रि बन्ने सम्भावना प्रवल रहेको छ ।देउवा नेतृ...

  • भोजपुरका सुदन किराँती सहित माओवादी केन्द्रबाट को–को वन्दैछन मन्त्री ?

    भाेजपुर। कांग्रेसलाई साथ दिएर गठन भएको सरकारमा सहभागी गराउन माओवादी केन्द्रले मन्त्रिहरूको टुङगो लगाउन अन्तिम कसरतमा छ ।जस अन्तर्गत सम्भावित सांसदहरु देवेन्द्र पौडेल, मातृका यादव, सुदन किराँती, अन्जना विसुंखे र सन्तकुमार थारु माओवादी केन्द्रबाट सरकारमा जाने प्रवल सम्भावना रहेको छ । पार्टी अध्यक्ष प्रचण्डले आफनो दल...

  • ओली पक्षको संयुक्त बक्तव्यको प्रस्ताव, कार्यदलले ड्राफ्ट गरेर ल्याओस् नेता नेपाल

    काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर संयुक्त वक्तव्य दिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले प्रस्ताव गरेका छन् । ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेल आइतबार विहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल पक्षमा रहेका उपमहासचिव...

  • सर्वोच्चबाट पुनर्वहाली भएका एमालेका तीन मन्त्री फेरि निलम्बित

    काठमाडौँ : नेकपा एमालेले सर्वोच्चको आदेशपछि पुनर्वहाली भएका कर्णाली प्रदेशका तीन सांसदलाई पुनःनिलम्बन गरेको छ । एमालेको प्रदेश संसदीय दलले उनीहरुलाई निलम्बन गरेको जानकारी गराएपछि प्रदेश सभा सचिवालयले अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिना निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो । माओवादी केन्द्र...

  • कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ

    काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाट...

  • फेरिएला कांग्रेस नेतृत्व ?

    काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्...

  • राष्ट्रपतिलाई चिथोर्ने ठूलो प्रतिष्पर्धा चलेको छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका–टिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिको पछिल्ला भूमिकालाई लिएर भइरहेको टिका–टिप्पणी र आलोचनाको बचाउ गर्दै गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको ...

  • एकपटक सभापति हुने इच्छा छ, सहयोग गर्नुस्ः रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुपर्‍यो,’ पौडेलले बैठकमा भने...

  • डिजिटल नेपाल फेमवर्क सुरु, यो हप्ताभरी सुझाव संकलन

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल निमार्णका लागि गृहकार्य सुरु गरेको जनाएको छ । सोमबार सरोकारवालहरुसँग अन्तर्क्रिया गरी मन्त्रालयले औपचारिक रुपमा डिजिटल नेपाल फ्रेमवर्क सुरु भएको घोषणा गरेको हो । त्यसका लागि सार्वजनिक रुपमा सुझाव माग गरिएको छ । डिजिटल नेपालको योजना पूरा गर्ने आधार, गुणस्तरीय सेवाक...

  • खुल्यो सामसङ ग्यालेक्सी नोट– ९को प्रि-बुकिङ, यस्तो छ अफर

    सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट– ९ स्मार्ट फोनको लागि प्रि– बुकिङ खुला गरेको छ । यो नोट श्रृंखला अन्यन्तै नवीनतम र अत्याधुनिक प्रविधिमा आधारित रहेको सामसङले जनाएको छ । अगष्ट ९ मा यो श्रृंखलाको नोट न्यूयोर्कबाट संसारभरका लागि सुरु गरिएको हो । यो प्रिमियम स्मार्टफोन हो । जसमा ४ हजार एमएएच ब्याट्री रहेको छ जसले अ...

  • आइसिटी अवार्ड २०१८ः सात विधामा ९ जना सम्मानित

    लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्...