• भोजपुरमा चैत्र १ गतेबाट पाँचौं अन्तर्राष्ट्रिय मेयर गोल्डकप हुँदै

    भोजपुर । भोजपुरमा चैत्त १ गतेबाट पाँचौं अन्तर्राष्ट्रिय मेयर गोल्डकप पुरुष फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।तीस लाखको लागतमा आगामी चैत्त १ गते देखि ७ गतेसम्म सदरमुकामकाे स्थानिय टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।प...

  • स्थानीय व्याडमिन्टन प्रतियोगिताको उपाधी दावा शेर्पाको जोडिलाई

    दिङ्ला । सिनिय जुनियर स्थानीय व्याडमिन्ट प्रतियोगिताको उपाधी दावा शेर्पा र दुर्गा तामाङको जोडीले हात पारेका छन् । दिङ्ला व्याडमिन्टन संघको कर्वडहलमा भएको प्रतियोगिताको उपाधी शेर्पा र तामाङको जोडीले जित्दा लेखनाथ र रमेश श्रेष्ठको जोडी उपविजेता बनेका छन् । प्रतियोगितामा नरेन्द्र तामाङ र विर बहादुर तामाङको जोडी तृतीय भएक...

  • भीमदलराई स्मृती गोल्डकपको उपाधि घोडेटार फुटबल क्लवलाई

    भोजपुर । हतुवागढी जारि छैठौ भीमदलराई स्मृती हतुवागढी गोल्डकपको उपाधि घोडेटार फुटबल क्लवले हातपारेको छ । फाइनल खेलमा आम्तेक ११ लाई १–० ले स्तब्ध पार्दै घोडेटार फुटबल क्लवले उपाधि हातपारेको हो । घोडेटार फुटबल क्लवका ११ नम्बर जर्सिमा मैदान उत्रिएका अभिशेक वि.क.ले पहिलो हापमा लगाएको गोल नै निर्णायक बनेको थियो । उपाधि ...

  • भाेजपुरका विजय भुजेलले गरे थ्री स्टारसँग सम्झौता नवीकरण

    भोजपुर । भोजपुरका विजय भुजेलले ललितपुरस्थित थ्री स्टार क्लबका फरवार्डमा सम्झौता नवीकरण गरेका छन्। थ्री स्टारले शनिबार फरवार्ड विजयले सम्झौता नवीकरण गरेको जनाएको छ ।सहिद स्मारक एु डिभिजन लिग आउनै लाग्दा थ्री स्टारले विजयसँगको सम्झौता नवीकरण गरेको हो। ए डिभिजन लिग यही कात्तिक २९ देखि हुँदैछ। उनले अघिल्लो सिजन पनि पन...

  • जिल्ला खेलकुद विकास समितिकाे अध्यक्षमा प्रकाश बस्नेत नियुक्त

    भोजपुर । जिल्ला खेलकुद विकास समिति भोजपुरको अध्यक्षमा प्रकाश बस्नेत नियुक्त भएका छन् । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको खेलकुद बोर्डले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको हो ।अध्यक्षमा बस्नेतसँगै उपाध्यक्ष पदमा विनिता राई नियुक्त भएका छन् । खेलकुद बोर्डबाट नियुक्ति पाएका अध्यक्ष र उपाध्यक्षले जिल्ला...

  • भोजपुरका विजय भुजेल थ्री स्टार क्लबमा अनुबन्धित

    भोजपुर । विजय भुजेललाई देशकै चर्चित ए डिभिजन लिग फुटबल क्लब थ्री स्टारले अनुबन्धित भएका छन् । सानो खेल मैदानमा खेलेर उचाई लिएका भुजेललाई दोस्रो सिजनका लागि पनि थ्री स्टारले अनुबन्ध गरेको हो।भुजेललाई आकर्षक तलबसहित थ्री स्टारले भित्र्याएको हो। विङ्गर र स्ट्राइकरका रुपमा आफ्नो फुटवल खेल्दै आएका भुजेल सिधै ए डिभिजन ल...

  • टी–२० क्रिकेट लिग खेल्न गएका सन्दीप लामिछाने नेपाल फर्के

    काठमाडौं । ईंग्ल्याण्डमा टी–२० क्रिकेट लिग खेल्न गएका नेपाली स्पिनर सन्दीप लामिछाने नेपाल फर्केका छन् । सन्दिपले एउटा पनि खेल नखेली नेपाल फर्किएका हुन् । ईंग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।बोर्डको चेतावनीपछि हिजै बेलुकी नै सन्दीप ईंग्ल्यान्डबाट नेपालका लागि उ...

  • युरो कप २०२०ः आजदेखि क्वाटरफाइलको खेल हुँदै

    काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पे...

  • भोजपुरमा करोडौँका खेलकुद संरचना बन्दै

    भोजपुर । राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउने अल्ट्राधाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडीलाई पनि यो भूमिले जन्माएको छ ।यद्यपि खेल क्षेत्रमा यति धेरै योगदान पुर्‍य...

  • खेलकुदमा लगानी ‘बालुवामा पानी’

    भोजपुर । सदरमुकामस्थित टुँडिखेलमा ०३० सालयता नै सानाठुला खेलकुद हुन्थे । जिल्लास्तरीय फुटबल र विद्यालयस्तरका विभिन्न एथ्लेटिक्स खेलहरु आयोजना गरिन्थ्यो । ०६९ सालमा गोल्डकप पनि आयोजना भयो । उक्त गोल्डकप यता जिल्लामा कुनै ठुला प्रतियोगिता आयोजना भएनन् । स्तरीय खेलमैदान र बजेट अभावले खेलकुदबाट प्रतिभावान खेलाडी उत्पादन प...

  • अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाँदै

    सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् । सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर बिदाइ गरेका हुन् । त्यस अवसरमा सभामुख महराले...

  • एसियाली खेलकुद : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

    १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टिम पाकिस्तानको २३ वर्षमुनिको टिमसँग २-१ ले पराजित भएको छ । इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । पाकिस्तानका लागि खेलको ५४ औं मि...