भोजपुर । जिल्ला को दक्षिणी गाउँपालिका आमचोकमा नेकपा माओवादी केन्द्रले एक वडामा दलित महिला सदस्यमा खाता खोलेको छ । आमचोक गाउँपालिका वडा नं ७ देवनटारमा दलित महिला सदस्यमा माओवादीबाट रत्ना परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य दलबाट उमेद्धार नभएकाले रत्नाले माओवादीबाट खाता खोलेकी हुन् । १० वडा रहेको आमचोक गाउँपालिक...
स्थानीय तह
-
-
एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा ध्रुव र उपाध्यक्ष रमा राई उम्मेदवार
भोजपुर । टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् । २०७४ को चुनावमा टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भएर उम्मेदवारी दिएका थिए । यहाँ गठबन्ध...
-
भोजपुर नगरपालिकामा एमालेबाट मेयरमा भरत तामाङ र उपप्रमुखमा निर्मला शेर्पा उम्मेद्धार
भोजपुर । भोजपुर नगरपालिकाको मेयर र उपमेयरको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले टुंगो लागएको छ । एमालेले बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा मेयरमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य भरत कुमार तामाङ र उपमेयरमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य निर्मला शेर्पालाई उम्मेद्धार बनाउने निर्णय गरेको एमाले भोजपुरका जिल्ल...
-
दिङ्ला बस पार्क भवनको उद्घाटन
भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा दिङ्ला बस पार्क भवनको उद्घाटन भएको छ । प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा षडानन्द नगरपालिका वडा नं. ७ को गडिगाउँमा बर्सपार्क भवनको निर्माण भएको हो । प्रदेश सरकारको एक करोड र षडानन्द नगरपालिकाको रु एक करोड गरी दुई करोडमा ठेक्का आव्हान भएको थियो । तर निर्माण व्यवसायीले रु १ कर...
-
गाउँपालिका अध्यक्षले गरे ११ दिनमा दुई विवाह, थाहा नदि कान्छी श्रीमतिसँग विवाह दर्ता
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पासिलिछो गाउँपालिका अध्यक्षले ११ दिनमा दुई विवाह गरेका छन् । पालिका अध्यक्ष महेश राईले ११ दिनको फरकमा दुई विवाह गरेको खुल्न आएको छ । राईले माईली श्रीमतिलाई थाहा नदिई कान्छी श्रीमतिसंग विवाह दर्ता गरेपछि हिमालय राई एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडिय...
-
षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण
भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो । गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८...
-
अरुण गाउँपालिकाका कृषकलाई कृषि सामग्री वितरण
भोजपुर । अरुण गाउँपालिका –३ प्याउलीका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको छ । एभोकाड ब्लक विकास कार्यक्रम मार्फत कृषक समूहका १० जना कृषकहरुलाई मिनिटिलर, हिल ट्याङ्क, पाइप लगायत कृषी सामग्री वितरण गरेको समुहका अध्यक्ष गजेन्द्र बहादुर श्रेष्ठले बताए ।वितरण कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन...
-
पौवादुङ्मा गाउँपालिकाले किसानलाई उन्नत जातको बोयर बोका वितरण गर्दै
भोजपुर । पौवादुङ्मा गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको वडानं. ४ बास्तीमका कृषकहरुलाई उन्नत जातका बोका वितरण गरेको हो ।किसानहरुलाई मकवानपुरबाट ७५ देखी ९७ प्रतिशतसम्म बोयरको नश्ल भएका बोका दिइएको गाउँपालिका गाउँपालिकाका प्रवक्ता दिपक साम...
-
षडानन्द नगरपालिकामा सुत्केरीलाई खाद्य सामाग्री
भोजपुर । षडानन्द नगरपालिका–६ ले वडाका सुत्केरीलाई ७५ हजार वरावरको पोषणयुक्त खाद्यन्न वितरण गरेको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत ३३ जना सुत्केरी आमाहरुलाई घ्यू, चना, केराउ, तोरीको तेल, हर्लेक्स लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।दिङ्गला आर्यूवेद औषधालयले पनि सुत्केरी आमाहरुलाई तागतिलो बनाउने र दुध आउने औ...
-
पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न, ३८ करोड बढी बजेट प्रस्तुत
भोजपुर । पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाले ३८ करोड ६० लाख ६५ हजार १० रुपैया बराबरको बजेट पारित गरेको छ ।सभाले विगतका कामलाई निरन्तरता दिदै गाउँपालिकाको गौरवको आयोजना रुपमा तिवारीभञ्याङ– मानेडाँडा–अँधेरीघाट सडकको लागि तीन करोड ९२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता दिपक...
-
महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८०७९ का लागि ६४ करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक बर्षको भन्दा बजेट बृद्धी गर्दै नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो ।चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय...
-
राप्रपाले सुरु गर्यो सक्रिय सदस्य वितरण अभियान
राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियान सुरु गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएर अभियान सुरु गरेको हो । त्यसपछि थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल,...