• “हुन त मान्छे एउटै हुन्छ”

    हुन त मान्छे एउटै हुन्छ, तर खै कता छुन्छ छुन्छ । नसा, धमनी, शिरा हुँदै, अनायासै कहिले परेली धुन्छ । कोलाहल, भीड, व्यस्तताहरु समेटिएका अनि पोखिएका सपनाहरु । चर्कंदै जोडिएका, जोडिएर टुक्रिएका, अस्तव्यस्त हतारहरु । हतारभित्रका हतारहरुमा आफू पनि हतारिएकै पात्र मौनताभित्रका हुटहुटीहरुले गाँजिएर दौडिरहँदा अडिन...

  • दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न कुशुम र नितेसलाई उपाधी

    भोजपुर– प्रदेश नं. १ स्तरीय दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । भोजपुर आई.टी.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको सांसद क्षेत्र विकास कोषबाट विनियोजित बजेटबाट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा षडानन्द नगरपालिका र षडानन्द नग...

  • भोजपुरमा प्रदेश स्तरीय दोस्रो प्रोफेसनल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने

    भोजपुर– भोजपुरमा असारको १७ गते प्रदेश नं. १ स्तरीय दास्रो प्रोफेसनल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । भोजपुर आई.टि.एफ तेक्वान्दो जिल्ला कार्य समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्रविकास कोषबाट विनियोजित रु. १ लाख ७५ हजार र षडानन्द नगरपालिका वडा नंं ...

  • जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना

    भोजपुर–भोजपुरको षडानन्द नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई वाणिज्य संघद्धारा बधाई तथा शुभकामना साथै भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ दिङ्ला शाखाले नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुसंग भेटघाट साथै शुभकामना बधाई कार्यक्रम राखेको हो । वाणिज्य संघको आयोजनामा सोमबार सम्पन्न भएको कार्यक्...

  • दिङ्लामा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुने

    भोजपुर । भोजपुरको दिङ्लामा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुने भएको छ । दिङ्ला क्षेत्रका स्थानीय युवाहरुको आयोजनामा उक्त प्रतियोगिता अषाढ ८ गते हुने भएको छ । विभिन्न ठाउँमा उक्त प्रतियोगिता अतिनै लोकप्रिय देखिएको छ यस क्षेत्रमा पनि प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने सन्देश स्वरुप सुरु गरिएको आयोजकको भनाई छ । प...

  • जनतामुखी तीन निर्णय गर्दै वडाध्यक्षले पदभार ग्रहण गरे

    भोजपुर । जनता लक्षित तीन ओटा निर्णय गर्दै वडाध्यक्षले आफ्नो पदभार ग्रहण गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ३ का वडाध्यक्ष साङदेम्बा राईले जनतामुखी तीन निर्णयका साथ आफ्नो कार्याकालको सुरुवात गरेका छन् । उनले आफ्नो कार्यकालमा सामाजिक सुरक्षा भत्ता (बृद्द भत्ता, अपाङ्ग भत्ता, एकल महिला बिधवा भत्ता) टोल ...

  • उद्योग वाणिज्य संघ दिङ्ला शाखाद्धारा संकलित रकम आगलागी पिडितलाई हस्तान्तरण

    भोजपुर । भोजपुरको आगलागी पिडितलाई उद्योग वाणिज्य संघ दिङ्ला शाखाले राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । वाणिज्य संघले आगलागी पिडितलाई सहयोग गर्न अभियात मार्फत संकलन गरेको रु ९० हजार आर्थिक सहयोग पिडित परिवारहरुलाई हस्तान्तरण गरेको छ । बैशाख २२ गते बुधबार एक्कासी भोजपुरको षडानन्द नगरपालिका विहिबारे बजारमा ...

  • भोजपुरको सबैभन्दा ठुलो पालिका षडानन्दमा एमालेको चुनावी सभा सम्पन्न

    दिङ्ला । भोजपुरको सबै भन्दा ठुलो स्थानीय तह षडानन्द नगरपालिकामा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको पालिका जिल्लाको सबैभन्दा ठुलो पालिकामा शनिबार एमालेले चुनावी सभा आयोजना गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ । नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमको...

  • तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिद्धारा दुई अध्यक्ष सम्मानित

    भोजपुर । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिले दुई तामाङ अध्यक्षहरुलाई सम्मानित गरेको छ । आदिवासी जनजाती पत्रकार महासंघ १ नं. प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङ र भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान तामाङलाई सम्मान गरेको हो । तामाङ पत्रकार संघद्धार आयोजित ५ दिने खोजमुलक पत्रकारीता तालिमको समा...

  • ऐतिहासिक क्षेत्र दिङ्लामा खोजमुलक पत्रकारीता तालिम सम्पन्न

    भोजपुर । ऐतिहासिक क्षेत्र दिङ्लामा खोजमुलक पत्रकारीता तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्र विकास कोषको रु १ लाख ७५ हजार बजेटले सम्पन्न भएको हो । तालिम बैशाख ३ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन भएको थियो । प्...

  • षडानन्द नगरपालिकामा नेकपा एमालेको ७ वडाध्यक्षका उमेदवार सर्वसहमत टुङ्गियो

    भोजपुर । नेकपा एमालेले भोजपुरको षडानन्द नगरपालिकामा ७ वडा वडाहरुमा वडाध्यक्षको उमेदवार सर्वसहमत टुङ्ग्याएको छ । एमालेले मेयर, उपमेयर र ७ वडा वडामा उमेदवार टुङ्ग्याउन पहल गरिरहेको छ । केहि वडाहरुमा छिट्टै उमेदवारको टुङ्गो लाग्ने र मेयर उपमेयरको पनि छिट्टै सर्वसहमत टुङ्ग्याउने तयारी भईरहेको नेकपा एमालेको षडानन्द नगर कमिट...

  • षडानन्दमा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो, मेयर सहित ९ वटा वडामा उम्मेद्धार टुङग्यायो

    भोजपुर। सत्तारुढ गठबन्धनबाट भोजपुरको षडानन्द नगरपालिकामा एकीकृत समाजवादी बाहिर भएको छ । गठबन्धनबाट बाहिरिए संगै मेयर सहित ९ वटा वडाहरुमा वडाध्यक्षको उम्मेद्धार टुङ्ग्याएको छ । समाजवादी पार्टीको जिल्लाको हकमा ९ वटा स्थानीय तहहरुमध्ये सबै भन्दा बलियो संगठन भएको पालिका भएपनि पालिकामा सम्मान सिट नपाएपछि उनिहरु गठबन्धनबाट...