• रोकिएका सिरियल धमाधम प्रशारण हुने तयारीमा, तर सहज छैन छायांकन

    कोभिड–१९ को दोश्रो लहर शुरु भएसँगै उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरियो । निषेधाज्ञाले अन्य क्षेत्र जस्तै नेपाली मनोरञ्जन क्षेत्र पनि प्रभावित बन्न पुग्यो । नेपालका विभिन्न टेलिभिजनबाट प्रशारण हुँदै आएका टेलिसिरियलहरु पनि निषेधाज्ञाको मारमा परे । केही टेलिसिरियलले स्टक भाग खिचेका हुनाले निषेधाज्...