• आगालगी अपडेट: आगालगीमा तीन वर्षिय वालिकाको ज्यान गयो

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी हुदाँ साढे एक वालिकाको ज्यान गएको छ । आगालागीमा परि स्थानीय खेममणी तामाङको साढे २ वर्षिया छाेरी रेश्मा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते खेममणी तामाङ र मिना तामाङलाई थप उपचारको लागि घाईते उनीहरुलाई धारान स्थीत विपि कोईराला स्वास्थ्...