• भाेजपुरमा मानब कंकाल फेला, सनाखत हुन सकेन

    भाेजपुर । भाेजपुरमा प्रहरीले सडेर गलिसकेकाे अवस्थामा मानब कंकाल फेला पारेकाे छ । भोजपुरकाे हतुवागढी गाँउपालिका-१, टुनिबोटे स्थितमा हतुवागढी देखि चतरा जाने पुरानो गोरेटो बाटोवाट सय मिटर तल भिर मुनि उक्त मानव कंकाल फेला पारेकाे हाे । जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार जमिनमा नाम थर ठेगाना नखुलेको कम्मर देखि माथि श...