• भोजपुर नगरपालिकामा ६२ करोड बजेटसहित निति तथा कार्यक्रम बहुमतले पारित

    भोजपुर । भोजपुर नगरपालिकामा ६२ करोड १३ लाख १३ हजार बराबरको बार्षिक बजेट सहित निति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाका मेयर कैलास कुमार आलेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० का बजेट बहुमतले पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईले जानकारी दिए । आ. व. २०७९/०८० का लागी ६२ करोड १३ ...

  • षडानन्द नगरपालिकामा गठनबन्धनले गरे नगरसभा बहिस्कार

    दिङ्ला । स्थानीय तहले असार १० गते भित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर षडानन्द नगरपालिकामा भने गठबन्धन दलहरुका सदस्यहरू नगरसभामा उपस्थित नभएपछि नगरसभा स्थगित भएको छ । षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले नीति कार्यक्रम पेश गर्ने कार्यसुचि रहेको भए...