• विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै भाेजपुरे चेली (भिडियाे सहित)

    काठमाडौँ । कोरियमा पनि विवाह मामिलामा नेपालजस्तै छ । नेपाल जस्तै यस अर्थमा कि विवाह व्यक्तिगत छनौट भन्दा सामाजिक उत्तरदायित्वको रुपमा मानिन्छ । विवाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ । ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवाह गर्न सहज छैन ।धेरै कोरियाली युवतीले विवाह ग...