• प्रदेश १ का मन्त्री तथा प्रदेशसभाका उम्मेद्वार शेखरचन्द्र थापाको निधन

    विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजे...