• गाउँमा एम्बुलेन्स ल्याउन गायक भिषण मुकारुङले गरे आर्थिक सहयोग

    भोजपुर । सामाजिक परोपकारी कामलाई कमै प्राथमिकता दिईन्छ । व्यक्तिगत भन्दा पनि सामुहिक भावनाले मात्र सामाजिक काममा हात बढाउने भेटिन्छन् । एकल प्रयासमा कमै व्यक्तिहरु सामाजिक उत्थानमा लागेका हुन्छन् । तर तीमध्ये सामाजिक हितका लागि आफ्नो एकल प्रयासमा जुटेका एक प्रतिबिम्ब हुन्, लोकप्रिय गायक भिषण मुकारुङ राई । पछिल्लो समय ...