• भोजपुरमा व्यक्तिगत रिसिबीका कारण वडाध्यक्षले गरे बृद्धमाथि निर्मम कुटपिट

    भोजपुर । सामान्य विवादमा भोजपुरमा एकजना वडाध्यक्षले बृद्धमाथि निर्मम कुटपिट गरेका छन् । भोजपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष जिरामणि राईले स्थानीय ६२ वर्षिय लोकबहादुर राईलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । शुक्रबार विहान भोजपुर नगरपालिका १, डाँडाबोखिमको मिलडाँडास्थित सामान्य विवादमा वडाध्यक्ष राईले श्रीमतीसंग म...