• पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न, ३८ करोड बढी बजेट प्रस्तुत

    भोजपुर । पौवादुङमा गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाले ३८ करोड ६० लाख ६५ हजार १० रुपैया बराबरको बजेट पारित गरेको छ ।सभाले विगतका कामलाई निरन्तरता दिदै गाउँपालिकाको गौरवको आयोजना रुपमा तिवारीभञ्याङ– मानेडाँडा–अँधेरीघाट सडकको लागि तीन करोड ९२ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता दिपक...