भोजपुर । स्थानिय तहको निर्वाचनमा भोजपुरमा नेकपा एमालेले खाता खोलेको छ । हतुवागढी गाउँपालिका ३ सिन्द्राङ्गमा एक जना निर्विरोध निर्वाचित हुनु भएको हो । दलित महिला सदस्यमा उम्मेदवार मनोनयन गर्नुभएकी लक्ष्मी विश्वकर्माको ठाउँमा अन्य उम्मेदवारको मनोनयन नभए पछि उहाँ नेकपा एमालेको तर्फबाट उमेद्घारी दिएर दलित महिला सदस्यको रुप...
समाचार
-
-
मोरङमा नक्कली चिकित्सक पक्राउ
मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट २ जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक संचालन गरी चेकाजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्...
-
भोजपुरको देवानटारमा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित
भोजपुर । जिल्ला को दक्षिणी गाउँपालिका आमचोकमा नेकपा माओवादी केन्द्रले एक वडामा दलित महिला सदस्यमा खाता खोलेको छ । आमचोक गाउँपालिका वडा नं ७ देवनटारमा दलित महिला सदस्यमा माओवादीबाट रत्ना परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य दलबाट उमेद्धार नभएकाले रत्नाले माओवादीबाट खाता खोलेकी हुन् । १० वडा रहेको आमचोक गाउँपालिक...
-
षडानन्दमा मेयरले भुक्तानी नदिएपछि ठेकेदारले चल्न दिएनन् अरुणमा फेरी
भाेजपुर । षडानन्द नगरपालिकाका मेयर वीरबल राईले भुक्तानी रोकिदिएको भन्दै निर्माण व्यवसायीहरुले अरुण नदीस्थित फेरी अवरुद्ध गरेका छन् । वर्षौँदेखि बनाउन थालिएको पक्की पुल अलपत्र भएपछि अरुण नदीस्थित सतीघाटमा फेरी हालिएको थियो। तर षडानन्द नगरपालिकाले काम लगाएर ठेकेदारले भुक्तानी पाउनुपर्ने रकम भुक्तानी नदिएको भन्दै फेरीमा ...
-
षडानन्दको वडास्तरमा गठबन्धनमा किचलो, माओवादीका उम्मेदवार सूर्य चिन्हमा चुनाव लड्दै
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपटी शुरु भएको हो । गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्दले्र तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य ...
-
भाेजपुरमा एमालेसँग तालमेल गरेका तीन उम्मेदवार माओवादीबाट निष्कासित
भाेजपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ। माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि पार्टीको साधारण सदस्यबाट समेत निकालेको हो। निष्कासित हुनेमा भोजपुर नगरप...
-
भाेजपुरमा करेन्ट लागि एक जनाको मृत्य
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर...
-
तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिद्धारा दुई अध्यक्ष सम्मानित
भोजपुर । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिले दुई तामाङ अध्यक्षहरुलाई सम्मानित गरेको छ । आदिवासी जनजाती पत्रकार महासंघ १ नं. प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङ र भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान तामाङलाई सम्मान गरेको हो । तामाङ पत्रकार संघद्धार आयोजित ५ दिने खोजमुलक पत्रकारीता तालिमको समा...
-
ऐतिहासिक क्षेत्र दिङ्लामा खोजमुलक पत्रकारीता तालिम सम्पन्न
भोजपुर । ऐतिहासिक क्षेत्र दिङ्लामा खोजमुलक पत्रकारीता तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ १ नं. प्रदेश समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्र विकास कोषको रु १ लाख ७५ हजार बजेटले सम्पन्न भएको हो । तालिम बैशाख ३ गतेदेखि बैशाख ७ गतेसम्म सञ्चालन भएको थियो । प्...
-
षडानन्द नगरपालिकामा नेकपा एमालेको ७ वडाध्यक्षका उमेदवार सर्वसहमत टुङ्गियो
भोजपुर । नेकपा एमालेले भोजपुरको षडानन्द नगरपालिकामा ७ वडा वडाहरुमा वडाध्यक्षको उमेदवार सर्वसहमत टुङ्ग्याएको छ । एमालेले मेयर, उपमेयर र ७ वडा वडामा उमेदवार टुङ्ग्याउन पहल गरिरहेको छ । केहि वडाहरुमा छिट्टै उमेदवारको टुङ्गो लाग्ने र मेयर उपमेयरको पनि छिट्टै सर्वसहमत टुङ्ग्याउने तयारी भईरहेको नेकपा एमालेको षडानन्द नगर कमिट...
-
भोजपुरमा एक दिन टिक्न सकेन गठबन्धन , जसपा बाहिरियो माओवादीमा असन्तुस्टी धेरै
भोजपुर । आशन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले भोजपुरमा स्थानीय तह भागबण्डा टुंग्याएको गठबन्धन एक दिन पनि नटिक्ने भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ भने माओवादी नेता कार्यकर्ताले असन्तुटि देखाएको छ । एउटा पनि स्थानिय तहकाे नेतृत्व नपाएपछि जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिने भएको छ ...
-
भोजपुरमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठवन्धनकाे यस्ताे छ सहमति
भोजपुर । आसन्न निर्वाचनको लागि लामो रस्सकस्सीपछि सत्ता गठवन्धनका दलहरुका बिच भागवण्डा टुंगिएको छ । जिल्लाका २ नगरपालिका र ७ वटा गाउँपालिकामा कुन पार्टीका उम्मेदवार बनाउने भन्ने बिषयमा लामो रस्सकस्सीपछि टुंगिएको हो । दलहरुका बिचमा भएको सहमति अनुसार नेपाली कांग्रेसले भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, ट...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 18
- Next Page »