• मर्यादाक्रम नमिलाई नाम प्रकाशित गरेको भन्दै भोजपुरका कर्मचारी र शिक्षकले बुझाए ज्ञापत्र पत्र

    भोजपुर । आसन्न स्थानीय तहको निर्वाचनको लागि ​​​​​​​मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रकाशित गरेको अधिकृत र सहायक मतदान अधिकृतको नामावली सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मुख्य निर्वाचन अधिकृतलाई निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खडगब...

  • भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन

    सांसदले मञ्चमा गएर उद्घाटन गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै प्रहरी नै बेखवर रहेका छन् । प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईरालाले भने,‘ हामीलाई यस्तो कार्यक्रमको विषयमा जानकारी छैन । के भएको हो भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग छलफल गरे...

  • तत्कालिन मेयर आलेको झुट्ट आश्वासनः नगर भित्रै बलेन विजुली

    भोजपुर । देश यतिबेला निर्वाचनमय बनेको छ । दलका उम्मेदवारहरुले विभिन्न खाले योजनासहितका घोषणा पत्र लिएर निर्वाचनमा होमिएका छन् । उम्मेदवारी दिनेमा अधिकांश पुराना अनुहारका छन् । देश संघियतामा गएर जनप्रतिनिधिहरु चयन भएको पाँच वर्ष पुरा भएको छ । तर जनताले चाहे जस्तो विकास नभएको स्थानीयको गुनासो छ । २०७४ सालमा भएको निर्वाच...

  • एमाले भोजपुरले गर्यो स्वतन्त्र उम्मेदवारी दिने दुई जनालाई कारवाही (विज्ञप्ति सहित)

    भोजपुर । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित काम गर्ने दुई जनालाई कार्वाही गरेको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरित स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई कार्वा...

  • भोजपुरमा एमाले प्रवेशमा लहर: माओवादी केन्द्रका निर्वाचित वडाध्यक्षले रोजे एमाले

    भोजपुर । भोजपुरमा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । निर्वाचन घोषणा भएपश्चात मात्र यहाँ दुई हजार बढीले एमाले रोजेका छन् । एमालेप्रति जनताको मोह बढेसँगै काङ्ग्रेस तथा माओवादीबाट बहालवाला मानिसहरुले नै एमाले रोज्न थालेका छन् । यसै क्रममा माओवादीबाट निर्वाचित वडाध्यक्षले एमालेमा प्रवेश गरेका छन् । रामप्रसादराई गाउँपा...

  • आमचोकमा कांग्रेसका अध्यक्षका उम्मेदारद्धारा उम्मेदवारी फिर्ता

    भोजपुर । बन्धक बनाएर उम्मेदवारी फिर्ता लिन नदिएको भन्दै आमचोक गाउँपालिकामा नेपाली काँगेस अध्यक्ष पदकी उम्मेदवार भगवती राईले विज्ञप्ती जारी गरेकी छिन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराती र नेपाली काङ्ग्रेसका सभापति विनोद बान्तावाले आफूलाई कोठामा थुनेर बन्धक बनाएर उम्मेदवारी फिर्ता लिनब...

  • भाेजपुरकी एक युवती कैलालीकाे हाेटलमा मृत भेटियाे

    कैलाली । भाेजपुरकी राेशनी राई कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार शनिवार दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परे...

  • निर्वाचनपछि सबै तहमा एमालेको सरकार बन्छ: एमाले नेता शेरधन राई

    भोजपुर । निर्वाचन पश्चात तीन ओटै सरकार एमालेको बन्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले बताएका छन् । जनमुखी नीति तथा कार्यक्रमका कारण देशभर एमालेको जनलहर बढी रहेको बताउदै राईले देशमा पुनः एमाले सरकार बन्न दावी गरेका हुन् । शनिबार एमालेले आयोजना गरेको भोजपुरको गुरुयोजना सार्वजनिक कार्यक्...

  • भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक

    भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहतर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो । गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सार्वजनिक गरेका हुन् ।...

  • भोजपुर एमालेले घोषणा गर्यो साइवर फोर्स

    भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले आफ्नो सरकारले गरेका जनमुखी कामलाई जनता समक्ष पु¥याउने लक्ष्यले साईवर फोर्स घोषणा गरेको छ । एमालेले सामाजिक सञ्जाल मार्फत आफ्ना नीति तथा कार्यक्रम सहज रुपमा जनता माझ पु¥याउन दुई हजार एक सय सदस्य फोर्सको घोषणा गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच एमालेले फोर्सको बारेमा जानकार...

  • भोजपुर नगरपालिकामा एमालेले उठायो यी उम्मेद्धार ( नामावली सहित)

    भोजपुर । नेकपा (एमाले) भोजपुर नगरपालिकाले मेयर पदमा भरत तामाङ र उपमेयर पदमा निर्मला शेर्पालाई उम्मेद्धार बनाएको छ । एमालेले नगरपालिकामा मेयरसहित सबै पदमा उम्मेद्धारी दिएको एमाले भोजपुर नगरपालिकाका अध्यक्ष शरणकुमार राईले जानकारी दिए । भरत तामाङ पूर्व गाउँ विकास समिति अध्यक्ष समेत रहेका छन् । यसैगरी पार्टीले वडा नं.१ क...

  • टेम्केमैयुङमा गठवन्धनको जितः सरोज बस्नेत

    भोजपुर । गठवन्धनका अध्यक्ष पदका उम्मेद्वार सरोज वस्नेतले टेम्केमैयुङ गाउँपालिकामा गठवन्धनले चुनाव जित्ने सुनिश्ति भएको बताएका छन् । गाउँपालिकामा रहेका जनतार्को आवश्यकता अनुसारका विकास र सम्मृद्दिका लागि गठवन्धनले निर्वाचन जित्ने वताएका हुन् । गाउँपालिकाको– १ तिम्माको चुनावी सभालाई सम्वोधन गर्दै गठवन्धन पार्टीका अध्यक्...