भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्याल...
समाचार
-
-
भाेजपुरमा आगाेमा जलेर तीन बालबालिकाको मृत्यु
भाेजपुर । भाेजपुरकाे हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगालागी हुदाँ एउटै परिवारकाे ३ वालवालिकाकाे मृत्यू भएकाे छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो । खेलिरह...
-
सङ्कल्प यात्राकाे १४ औं दिन, आज दिक्तेलबाट भोजपुर प्रस्थान गर्दै
भाेजपुर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अ...
-
भोजपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु
भोजपुर । आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावाका ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ । घरायसी बिवादका कारण यही मंसिर ९ गते उनकै छोरा २० वर्षीय सन्देश राईको कुटपिटबाट घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो । अभियुक्त सन्...
-
भाेजपुरमा संकल्प यात्रामा अवरोध गर्न खोज्ने जिल्ला संयोजकसहित ४ जना पक्राउ
भोजपुर । नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका सयुक्त संघर्ष समितिको संयोजक बिदुर राई, जसपा नेपालका प्रदेश सदस्य मिना राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य पनन राई, जसपा नेपालका जिल्ला सदस्य दिनेश राईलाई पकाउ गरेको जिल्ला प्रहरी कार्याल...
-
संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ
विराटनगर । नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई खोटाङको हलेसीबाट नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अ...
-
एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गर्दै, यस्तो छ तयारी
हर्कपुर । राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित नेकपा एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज कोशी प्रदेशको यात्रा सुरु हुँदैछ । सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको व्यवस्थापनम...
-
हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजा...
-
भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
भाेजपुर । भोजपुरमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ । कमलले ती किशोरीलाई जबरजस्ती करणी ग...
-
भाेजपुरमा घरमा आगलागी हुदाँ जलेर पुर्णरूपमा नष्ट
भोजपुर । अरूण गाउँपालिकाको याकुमा शनिवार लागेको आगोले घर सहित नगद र गरगहना जलेर नष्ट भएको छ । अरूण गाउँपालिका- ५, लुकुवाका चिरञ्जीवी खडकाको घरमा भएको आगलागीबाट घर पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । धुप बाल्ने क्रममा आगो लागि हुदाँ ढुङगा माटो र काठले ...
-
पुस्तान्तरण हुन नसक्दा सङ्कटमा चुँदारा पेसा
भोजपुर । भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । यसका लागि उनीहरुलाई निकै मेहनत पर्न...
-
भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या, एक जना पक्राउ
भोजपुर । भोजपुरमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । शनिबार बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकको जंगलको गुफामा पानीमुनी ७ वर्षीया नाबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज पाठकले जानकारी दिए । ती बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपच...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 18
- Next Page »