• भोजपुरमा कोरोना संक्रमितको संख्या ९ सय ९९ पुग्यो ? (हेर्नुहोस सुचिसहित)

    भोजपुर । भोजपुरमा दोस्रो लहरको कोभिड-१९ वाट संक्रमित हुनेको संख्या ९ सय ९९ पुगेको छ । आज ५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ सय ९९ पुगेको जिल्ल स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये...

  • धरानमा घरको छतबाट खसेर पुर्व क्याम्पस प्रमुखको मृत्यु

    धरान । घरको छतबाट खसेर महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको ज्यान गएको छ । शनिबार दिउँसो इटहरी–२० तरहरामा आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो । मृतकको शव मुचुल्का उठाएर प्रहरीले वीपी प्रतिष्ठान धरानको मर्चरीमा लगिएको छ । मृतक श्रीमतिको साथमा घरमा बस्दै आएका थिए । उनका २ जना छ...

  • भोजपुरमा मोटरसाईकलमा आगजनी गर्ने दुई जना पक्राउ

    भोजपुर । घरमा राखेको मोटरसाईकलमा आगजनी गर्ने दुई जना प्रक्राउ परेका छन् । भोजपुर नगरपालिका –९ पानीट्याङ्कीमा स्थानीय सन्जु तामाङको घरको आगनमा राखेको ८४ प ५२१४ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने ३३ वर्षीय लाक्पा शेर्पा र ३० वर्षीय पासाङ शेर्पालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरेका ...

  • भोजपुरमा असार ३१ गते सम्म लकडाउन थप, व्यापार व्यवसाय सञ्चालनमा भने सहज

    भोजपुर । जिल्लामा जारी लकडाउन आगामी असार ३१ गते सम्म थप गरिएकाे छ । असार १७ गते विहिबार राती १२ बजेसम्म जारी लकडाउन जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले असार ३१ गते सम्म थप गर्ने निर्णय गरेको हो ।लकडाउनको बेला खाद्यान्न, माछा मासु, अण्डा, ग्यास, दुध लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु र फेन्सी कपडा, किराना, ...

  • हरायो पुर्वजको आविष्कार, नयाँ पुस्ताका लागि दन्त्य कथा बन्दै

    भोजपुर । जिल्लामा परापुर्वकालदेखी चलिआएका मौलिक सस्कृति हराएका छन् । बदलिंदो परिवेशसँगै हाम्रा पूर्खाले आर्जेका ज्ञानहरु हराइसकेका छन् । हिजो जुन रुपमा एउटा चक्र सरी ज्ञान, सीप र अभ्यासहरु सर्दै आइरहेका थिए । यो क्रम निरन्तर आधुनिकताका नाममा नास हुँदै छ । हाम्रा पूर्खाले पहिलेदेखि प्रयोग गर्दै सिक्दै आएका ज्ञानहरु...

  • भोजपुरमा पनि पुन:हवाइ उडान शुरु हुदै

    भोजपुर। कोभिड–१९ महामारी नियन्त्रणका बन्द गरिएको हवाई उडान भोजपुरमा पनि पुन सुरु हुने भएको छ । कोभिडका कारण बन्द गरिएको आन्तरिक हवाई उडान झन्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्ने गरी उडान तालिका बनाए पछि भोजपुरमा हप्त...

  • विद्युत् नियमित नहुँदा भोजपुरको जनजीवन प्रभावित

    भोजपुर । जिल्लामा ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् पटक–पटक अबरुद्ध हुँदा जनजीवन प्रभावित हुन थालेको छ । प्राधिकरणको विना सूचना पटक–पटक विद्युत् जाने–आउने हुन थालेपछि सेवाग्राही आक्रोशित समेत बनेका छन् ।विद्युत् अबरुद्ध हुदाँ जिल्लास्थित सरकारी कार्यालय, तथा स्थानीय तहका सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्था...

  • ‘एकै परिवारका चार बाबुछोरा पाइलट, यस्तो छ सँगै जहाज उडाउँदाको अनुभव’

    काठमाडौ । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौँ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको सुरुवातमा नै यसरी भयो । पाइलटहरुको ए...

  • ग्रामिण पर्यटनः पर्यटन पूर्वाधारमा लगानी बढ्दै

    भोजपुर । दशवर्षे शसस्त्र द्वन्द चपेटामा परेको भोजपुर विकासतर्फ लम्कदै छ । मध्यपहाडी लोकमार्ग कच्ची हुँदै कालोपत्रे बनेको छ । जसले एकाएक समृद्धिको लहरहरु ल्यायो । संघिय संरचनाले अझै नयाँपन दिएको छ । गाउँगाउँसम्म सडक पुगेका छन् । विद्युत्तीकरणले गाउँबस्तीहरु अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्...

  • भोजपुरका कैदीवन्दीलाई पुस्तक हस्तान्तरण

    भोजपुर । जिल्ला कारागार कार्यालय भोजपुरमा रहेका कैदीवन्दीलाई पुस्तक हस्तान्तरण गरिएको छ । चार ओटा स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन् । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्य, भाषा, सीप विकास ल...

  • खोटाङ्गमा जेल बसेर घर फर्किएका छोराले बाबुको हत्या गरेपछि..

    खोटाङ । खोटाङमा आफ्नै छोराले प्रहार गरेको धारिलो हतियारबाट बाबुको ज्यान गएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित बेँसीटोलका ३७ वर्षीय शुवर्ण राईले धारिलो हतियार प्रहार गरी ७५ वर्षीय बृद्ध बुवा चन्द्रबहादुरको हत्या गरेका हुन् । आइतबार बिहान ४ः०० बजेतिर गर्दन लगायत शरीरका विभिन्न ठाउँमा खुकु...

  • विमानस्थल सडकखण्डः सडक कालोपत्रेले जिल्लाबासीको जिवनस्तर फेरियो

    भाेजपुर एयरपाेर्ट भोजपुर । ‘‘हवाई जहाज गिरानघर सोध्दै आउनु नी लै...लै... देउराली शिरान’’ दशकअघि टक्सारबाट भारी बोकेर हिँड्ने भरियाहरुको मुखमा यहि गित फुथ्र्यो । डोको तोक्मा लगाएर सामान ओसार्ने गर्थे । २०३६ सालदेखि नै भोजपुर बिमानस्थलबाट भारी बोक्ने भरियाहरुको लाम लाग्थ्यो । बिमानस्थलमबाट करिब ८ किलोमिटर उकालो...