भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको एक ऐतिहासिक षडेश्वर सीताराम मन्दिरको शिलान्याश भएको छ । श्री १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले निमार्ण गरेको षडेश्वर सीताराम मन्दिरको आज षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शिलान्याश गरिेकी हुन् । नेपाल सरकार पुरातत्व विभागबाट पुनः निर्माण गर्नको लागि बजेट विनियोजन भएको छ...
समाचार
-
-
बहुकक्षा शिक्षणको अन्त्य गर्दै युनाईटेड वल्र्ड स्कुल्स नेपाल
संखुवासभा । संखुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लाको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था युनाईटेड वल्र्ड स्कुल्स नेपाल संखुवासभाले संखुवासभा जिल्लामा रहेका ३ वटा स्थानिय तहहरुसँगको साझेदारीमा १६ जना स्यमसेवक शिक्षक व्यवस्थापन गरको छ ।युनाईटेड ...
-
भोजपुरमा जनताको पैसा खाएर जनप्रतिनिधिले गरिन दोस्रो बिहे
भोजपुर । निर्वाचनमा आफूलाई साथ दिएका जनताकै पैसा खाएर भोजपुरमा एक जना महिला जनप्रतिनिधिले दोस्रो बिहे गरेकी छन् ।षडानन्द नगरपालिका–८, तुङ्गेछाकी वडासदस्य कमला विश्वकर्माले गाउँलेसँग ठूलो रकम ठगी गर्दै पहिलाका पतिलाई छाडेर दोस्रो विवाह गरेकी हुन् । विश्वकर्मा ठगीमा पर्ने तिनै जनताले भोट दिएर स्थानीयतह निर्वाचनमा नि...
-
भोजपुरको कावा खोलामा निर्माणको क्रममै भाँचियाे पक्की पुल
भोजपुर । जिल्लाको दक्षिणी कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पुल भाचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटर रहेको पुलको दुवै तिर पैदल हिड्...
-
प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा
चितवन । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् ।भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए ।एमालेले यसअघि विधान अधिवेशन गरिसकेको ...
-
लाहुरे बन्न खोज्दा छापामार बनेका खगेन्द्र
संखुवासभा । खगेन्द्र अधिकारी (भूमि) २०३७ साल वैशाखमा संखुवासभाको चैनपुर नगरपालिका–२ तिखेढुंगामा जन्मिएका हुन् । देश परिवर्तन गर्ने उत्साह बोकेर छापामार बनेका खगेन्द्रले थुप्रै आरोहअवरोह पार गरेको बताउँछन् । मुलुक परिवर्तन गर्ने सोचसहित माओवादी युद्धमा होमिएका उनी अहिले त्यही राजनीतिले दिएको चोट र पीडा बोकेर बाँचेक...
-
भोजपुरमा अकवरे खोर्सानीवाट मनग्गे आम्दानी गर्दै कृषक
भोजपुर । जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका–१० साङपाङका किसानले अकवरे खोर्सानीवाट राम्रो आम्दानी गर्न सफल भएका छन् । परिक्षणको रुपमा लगाईएको खोर्सानीवाट उनिहरुले मनग्गे आम्दानी गरेका हुन् ।वडाको रिट्ठावोटेदेखि सत्तलसम्मका २५ घरपरिवारले ७० रोपनीमा लगाएको अकवरेवाट एक सिजनमै १८ लाख वढिको आम्दानी गर्न सफल ...
-
नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेत विजयी
भोजपुर । नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेतले विजयी भएका छन । निकटतम प्रतिदन्दी देबेन्द्र राईलाई १ सय २४ मतले पछाडी पार्दै बस्नेत विजयी बनेका हुन । बस्नेतले २ सय ९९ मत ल्याउदा देबेन्द्र राईले १ सय ७५ मत ल्याएका छन । नगेन्द्र खत्री ७५ मत ल्याउदै तेस्रो भएका छन । यस्तै उपसभापतिमा मिलन राई सय ४१ र ...
-
कांग्रेस अधिवेशनः भोजपुरमा सभापतिमा तीन उम्मेद्धार मैदानमा, बान्तावा, थापा र राईमध्ये कस्ले वाजी मार्ला !
भोजपुर । नेपाली कांग्रेस भोजपुरमा सभापति पदको लागि तीन जनाको प्रतिस्प्रर्धा हुने भएको छ । नयाँ नेतृत्वको लागि तिनै नेताले आफु विजयी हुने दावी गरेका छन् । यसअघि संस्थापन र संस्थापन इतर मात्र प्रतिस्प्रर्धा हुने भनिएकोमा सभापतिमा भने त्रिपक्षिय भिडन्त हुने भएको हो ।नयाँ नेतृत्वको लागि सभापतिमा वर्तमान सभापति नन्दमणि...
-
भोजपुरमा मनाइयो कर दिवश, उठ्यो १९ करोड वढि कर
भोजपुर । दशौ राष्ट्रिय कर दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ । करदाता सेवा कार्यालय भोजपुरको आयोजनामा पहिलो पटक प्रभात फेरी सहित कार्यक्रम आयोजना गरिएको हो ।सदरमुकामको स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरिएको थियो । उक्त कार्यक्रममा सरकारी निकायका प्रतिनिधि उद्योगि व्यवसायि लगायतको ...
-
नेकपा (विप्लव समुह) पुर्व भोजपुर जिल्ला सचिब सहित ३१ जना नेकपा माओवादीमा प्रवेश
भोजपुर । समाजवादी क्रान्तिको लागी तयारी गर्ने उदेश्यका साथ नेपाल कम्युनिस्ट पार्टी ( विप्लव समुह) भोजपुर जिल्ला पूर्ब सचिब सहित ३१ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का पुर्व भोजपुर जिल्ला सचिव मोहनकुमार राई (मादेन) सहित ३१ जना जनयुद्द र जनआन्दोलनको उपलब्धिलाई जनता सम्म प...
-
स्वास्थ्य कार्यालय भाेजपुरका सुरेन्द्र बुढाथोकी बने जिल्लाकै उत्कृष्ट कर्मचारी
भोजपुर । स्वास्थ्य कार्यालय अधिकृत सुरेन्द्र कुमार बुढाथोकी जिल्लाकै उत्कृष्ट कर्मचारी बनेका छन् । निजामती सेवा दिवसको अवसरमा स्वास्थ्य कार्यलयका अधिकृत सुरेन्द्रकुमार बुढाथोकीलाई जिल्लाको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको हो ।भोजपुरमा मंगलबार भएको निजामती सेवा दिवसको अवसरमा बुढाथोकीलाई पुरस्कृत गरिएको कर्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 18
- Next Page »