भोजपुर । नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विहिबार गृहजिल्ला भोजपुर आउने भएका छन् । कार्की षडान्नद नगरपालिकामा निमार्ण भएको महात्मा गान्धी मेमोरीयल अर्थात अस्पताल भवन उद्घाटनका लागी गृह जिल्ला आउने भएका हुन् ।उनीसगैँ भारतीय राजदुतावास काठमाण्डौँका उपप्रमुख नामग्य सी. खाम्...
समाचार
-
-
पाँचौँ भोजपुर ट्रेल रेस चैत १२ गते हुने (भिडियो सहित)
भोजपुर । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने पाँचौँ भोजपुर ट्रेल रेस आगामी चैत १२ गते हुने भएको छ । मिरा राई फाउन्डेसनको आयोजनामा हुने भोजपुर ट्रेल रेसको बारेमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करणमा ३६ किलो मिटरको रेस भएकोमा यस पटक अन्तर्राष्ट्रिय मान्यता अनुसार ५० किलो मिटरको ...
-
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर आउदै
भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुर आउने भएका छन । राई जिल्लामा हुने महत्वपुर्ण कार्यक्रमको लागि गृह जिल्ला आउने भएका हुन । मुख्यमन्त्री राई चैत्र ३ गते भोजपुर आउनेछन् भने चैत्र ७ गते विराटनगर फर्किने छन् । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका ९ र १० को सिमानामा पर्ने बौद्ध धर्मव...
-
आफ्नो बाचा पुरा गर्दै मुख्यमन्त्री राईः सतिघाटमा पक्किपुलको ठेक्का
भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो एउटा महत्वपुर्ण बाचा पुरा गरेका छन् । प्रदेश नं. १ को मुख्यमन्त्री भए लगतै गृहजिल्ला आएका मुख्यमन्त्री राईले लम्सुवाघाटमा पक्कि पुल निर्माणमा ढिलाई भए सतिघाटमा बन्छ भनेर प्रतिबद्धता व्यक्त गरेका थिए । आज उनैको विशेष पहलमा सतिघाटमा पक्कि पुलको ठेक्का लागेको छ । लम्सुवा...
-
किराँत राई यायोख्खा षडानन्द नगर समितिकाे अध्यक्षमा याङ्गराज
भाेजपुर । षडानन्द नगरपालिका किरात राई यायोख्खा नगर समितिको अध्यक्षमा याङ्गराज राई सर्वसम्मत चयन भएकाछन् । आइतबार नगरको केन्द्र दिङला बजारमा सम्पन्न यायोख्खाको दोस्रो अधिवेशनले याङ्गराज राईलाई दोस्रो पटक नेतृत्वमा चयन गरेको हो ।गठन गरिएको २९ सदस्यीय समितिको उपाध्यक्षमा भक्त कुमार राई र प्रेम प्रसाद राई,सचिवमा साङ्द...
-
नेपाल बुद्धिजीवी परिषद भोजपुरको अध्यक्षमा उत्तम सिंह राई
भोजपुर । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति भोजपुरको अध्यक्षमा भोजपुर बहुमुखी क्याम्पसको उप–प्राध्यापक उत्तम सिंह राई निर्वाचित भएका छन् ।शनिवार सम्पन्न तेस्रो जिल्ला अधिबेसनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन भने उपाध्यक्षमा दिपेन्द्र घिमिरे, सचिव विष्णुकुमार राई, सह सचिव मिना राई, कोषाध्यक्षमा सिराज शर्मा...
-
संखुवासभा अपडेटः मृतकको संख्या १४ पुग्यो, घाईते उद्धारको लागि हेलिकोप्टर आउँदै
भोजपुर । संखुवासभाको मादीमा यात्रुवहाक बस दुर्घटनामा मृतकको संख्या १४ पुगेको छ । मादि ६ को सातघुम्तिमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए । बिहिबार बिहान ७ः ३० बजे ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस...
-
मुख्यमन्त्री राजेन्द्र राईद्धारा लम्सुवा घाटको अलपत्र पुल अनुगमन
भाेजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले ११ बर्ष अघि निर्माण थालिएको संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाट स्थित अरुण नदीको अलपत्र पक्की पुलको अनुगमन गरेका छन् । संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल निर्माण अलपत्र अवस्थामा छ । अलपत्र पुल अनुगमन गर्दे मुख्यमन्त्री राईले अलपत्र पुल पार्...
-
छाँगे झर्नामा देशु गोलेको सम्योजकत्वमा १० फिट अग्लो गुरु रिन्पोछेको मुर्ती अनावरण
भोजपुर । भोजपुरको अत्यन्तै पर्यटकीय क्षेत्रको रुपमा रहेको जिल्लाकै अग्लो छाँगे झर्नामा गुरु रिन्पोछेको मुर्ती स्थापना भएको छ । राम बहादुर गोले परिवारको पहल र देशु गोलेको सम्योजकत्वोमा मुर्ती स्थापना भएको छ । बुवा र आमाको सपनालाई साकार गर्न ढुङ्गामा खोपेर मुर्ती निर्माण भएको छ । मुर्ती करिब १५ लाख लगानीमा निर्मा...
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई
भोजपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेपछि रामप्रसादराई गाउँपालिका भोजपुरले प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई ससम्मान विदाई गरेको छ । उनको भोक्राहा नरसिंह गाउँपालिका सुनसरीमा सरूवा भएको छ ।उनी करिब दश महिना सो गाउँपालिकामा कार्यरत रहे । सो अवधिमा निजले उल्लेखनिय प्रशासनिक सुधार गरी...
-
रामप्रसाद राई गाउँपालिकामा जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारी बर्खस्ता हुने
भोजपुर । रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय गरेको छ ।गाउँपालिकाको शनिबार वसेको विशेष गाउँसभाको वैठकले उक्त निर्णय गरेको हो ।विशेष गाउँसभाकोृ वैठकले सेवा प्रवाहको समिक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा संचालन, वेरूजु सम्परीक्षण, मानेभन्ज्याङ लिफ...
-
भोजपुर एमाले अध्यक्षमा शरणकुमार राई
भोजपुर । नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि निर्वाचनको संभावना प्रबल रहेकोमा नेताहरूको पटक-पटकको कसरतबाट सहमतिमा नेतृत्व छानिएको हो । अध्यक्षमा शरणकुमार राई सर्वसम्मत भएका छन् । माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बसेका थिए । उनी एमालेमा रहँदा स्...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 18
- Next Page »