• निर्मला हत्याका मुख्य अभियुक्तलाई बादशाहलाई कार्वाहीको माग

    भोजपुर । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई लुम्विनी प्रदेशको विना विभाग्य मन्त्री नियुक्ती गरिएको प्रति महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत सञ्जालले सरकारको ध्यानाकर्षण गराएको हो । राज्यका निकायमा नियुक्त हुने व्यक्ति सामाजिक...

  • षडानन्द गुठीको रकम हिनामिना  भएको छैन, अध्यक्ष  पाैडेल

    भोजपुर । षडानन्द सीताराम गुठीको रकम हिनामिना नभएको भन्दै अध्यक्षद्धारा प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । षडानन्द सीतारा गुठीमा अध्यक्षले २ लाख ५० हजार रकम हिनामिना गरेको भनि केहि समय अगाडी अनलाईन मिडियाहरुमा समाचार सार्वजानिक भएको थियो । अध्यक्ष कृष्ण प्रसाद पौडेलले मिति २०८१ श्रावण १७ गते साँझ आफ्नो फेसबुक अकाउण्टबा...

  • भोजपुर नगरपालिकाले गर्यो कृषकहरुलाई हाते ट्याक्टर वितरण

    भोजपुर । भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो । कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले स‌युक्त रुपमा ट्याक्टर हस्तान्तरण गरेका हुन् । संघिय सरकारको ७० प्रतिशत...

  • ईर्खुवा हाईड्रो पावरबाट वाढीले बगाएको मजदुर सतीघाटमा मृत भेटिए, एक जना अझै वेपत्ता

    भोजपुर । अविरल वर्षका कारण ईर्खुवा खोलामा आएको वाढिले बगाएको दुई जना मजदुर मध्ये एक जना मृत भेटिएको छ । गएराती इर्खुवा खोलामा बाढिले सुतीरहेको मजुदर बगाएको बर्दिया बारा बर्दिया नगरपालिका–५ का रमेश थारुको शव षडानन्द नगरपालीका–६ सतिघाट स्थित अरुण नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श...

  • भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता

    भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको ब...

  • भोजपुरसँगै कोशी प्रदेशमा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न

    भोजपुर। भोजपुरमा ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा असार ६ गते देखि शुरु भएको ट्राफिक सप्ताह कार्यक्रम बुधबार सम्पन्न भएको हो । यस अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले बिभिन्न सचेत...

  • भोजपुरमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु

    भाेजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा वुलेरो दुर्घटनामा मृत्यू हुनेको संख्या दुई पुगेको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेपछि घटना स्थलमै एक जनाको मृत्यू भएको थियो भने एक जना उपचारका लागि धरान स्थित घोपाक्याप लैजाने क्रममा बाटोमा मृत्यु भ...

  • भाेजपुरमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्षपछि पक्राउ

    भोजपुर । भोजपुर प्रहरीले कर्तब्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादीलाई १७ बर्ष पछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका-१० भैसीपंखाका ६० बर्षिय चन्द्रबहादुर तामाङलाई प्रहरीले खोजतजासका क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर नगरपालिका-१० भैसीपंखा (साविक भैसीपंखा गाबिस वडा नम्वर ७) का ४४ बर्...

  • भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

    भाेजपुर । भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्क...

  • भाेजपुरमा आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण

    भोजपुर । परम्परागत खेतीलाई आधुनिक खेतीमा परिवर्तन गर्न भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई करिब रु आठ लाख बराबरका कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र भोजपुरको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागतमा बोखिमको प्रगतिशील महिला कृषक समूहलाई आज कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यालयबाट अनुदानमा...

  • भाेजपुरमा पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ

    भोजपुर, । भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय...

  • भाेजपुरमा मानब कंकाल फेला, सनाखत हुन सकेन

    भाेजपुर । भाेजपुरमा प्रहरीले सडेर गलिसकेकाे अवस्थामा मानब कंकाल फेला पारेकाे छ । भोजपुरकाे हतुवागढी गाँउपालिका-१, टुनिबोटे स्थितमा हतुवागढी देखि चतरा जाने पुरानो गोरेटो बाटोवाट सय मिटर तल भिर मुनि उक्त मानव कंकाल फेला पारेकाे हाे । जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार जमिनमा नाम थर ठेगाना नखुलेको कम्मर देखि माथि श...