शिक्षाका ज्योति, पूर्वी दर्शनका ज्ञाता तथा अष्टाङ्गयोग साधक श्री १०८ आवाल ब्रह्मचारी षडानन्द बालागुरुको जन्म जयन्ती विवाह पञ्चमीका दिन पर्दछ । वि.सं. १८९२ मा भोजपुर जिल्लाको दिङ्ला केउरेनीपानी ६ (हालको षडानन्द नगरपालिका ७) गडिगाउँमा जन्म भएको हो । पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणीदेवीको कान्छा सन्तानका रुपमा ज...
विचार/ अन्तर्वार्ता
-
-
शहिद दिवसः को हुन् शहिद, को हैनन् त ?
आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति श्रद्धा र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदैछ । यो दिन देश र जनताका लागि आफ्नो जीवनकै बलिदानी दिने ती महान् शहीदलाई सम्झिने र उनीहरूले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्ने दिन ।देश र जनताको सुन्दर भविष्यको कामना गर्दै...
-
तिज, कोरोना र झरी
कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक यति बेला आक्रान्त छ । देशका पुरै भागमा सायद कारोना नभएको ठाउँ छैन होला । यस्तो अवस्थामा नेपाली नारीहरूले तिज पर्व मनाउँदै छन् । कोरोनाले गर्दा यस वर्ष तिजको रौनक पहिलाजस्तो छैन । कोभिडको असर हुँदैन थियो भने आजको दिन तिजको रौनक नै अर्कै हुने थियो । यस बर्षको तिज पनि कोभिड १९ अर...
-
पठनपाठनको अबको बाटो : चुनौती र अवसर
विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले यति बेला शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारीको अन्त्य कहिले हुन्छ र बिगतमा जस्तै सहज रुपमा पठ...
-
मुन्दुम पथ यात्राको सम्झना: ‘फाटेको फुर्लुङ को टाल्ने ! जिऊ बुढो भयो को पाल्ने !!’
तावा भन्ज्याङबाट शुरु भएको मुन्दुम पथ मार्गले रिमाचुङ ‘ट्याम्के’ डाँडा हुँदै चखियालाई छोएर गएको छ । चखिया ‘चाक्वाखुवा’ (डाँडामुनि पानीको मुहान भएको ठाउँ) बाट पश्चिममा उभिएको छ रिमाचुङ ‘ट्याम्के’ डाँडा । उत्तर पूर्वमा देखिन्छन्, ‘लहरै उभिएका हिमालहरू ।’ ‘सेन्मिखा’को थातथलो हो चखिया । ‘हेर्ने कथा’ले सेन्मिखालाई भेटे...
-
किन राज्यले शिक्षकलाई राष्ट्रसेवक कर्मचारीको प्राथमिकतामा राख्नुपर्छ ?
समृद्घ राष्ट्र हामी सबैको चाहाना हो । समृद्घ राष्ट्र बन्नको लागि पहिलो कुरा त्यहाँको विद्यालय स्तरदेखि विश्वविद्यालय स्तरसम्मको शिक्षामा राज्यले आफ्नो उपस्थिति कुन हिसाबमा कति लगानी गरेको छ र त्यसबाट राज्यले पाउने प्रतिफल कुन–कुन क्षेत्रमा कति–कति प्राप्त गरेको छ भन्ने कुरामा पनि राज्यले विचार गर्न आवस्यक छ । राज्...
-
लघुवित्त ठगी खाने संस्था होइनन्
मुलुक यतिबेला कोरोना महामारीबाट गुजिरहेको छ । यसबीचमा पनि समूहलाई वित्तीय साक्षरतासहित बचत तथा ऋण लगानीको कार्यमा लघुवित्त लागिरहेका छन् । तर, सरोकारवालाले बैंकहरुलाई मात्र आर्थिक कारोबार गर्ने संस्थाका रूपमा लिने र लघुवित्तलाई ठगी खाने संस्थाका रूपमा लिने गरेको भन्दै लघुवित्तकर्मीले गुनासो गर्ने गरेका छन् । यिनै विषय...
-
जनताको जीवनशैलीमा परिवर्तन नआउँञ्जेल ब्यवस्था परिवर्तनले तात्विक अर्थ दिंँदैन…
जता हेर्यो त्यत्तै देख्छु असत्यको खेतीसत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकीकहिले सम्म यो संसारमा झुटले शासन गर्ने ?सच्चाई र सौन्दर्यलाई अप्ठ्यारो मै पार्ने ?नेपाली जनताले पटक पटक अधिकार प्राप्तीका लागि संघर्ष र बलिदान गर्दै आएको इतिहास हामी सामु छर्लङ्गै छ । संघर्ष सफल भएको तर अधिकार सुनिश्चित नभएको दुःखद विरासत् प...
-
षडानन्द नगरपालिकाः पर्यटन सम्भावना र चुनौती
पुर्वमा अरुण नदी, संखुवासभा जिल्ला, पश्चिममा साउनेडाडाँडा, उत्तरमा साल्पा सिलिछो गाउँपालिका अनि दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले घेरिएको । १४ वटा वडाको कुल क्षेत्रफल २ सय ४१ वर्गकिलोमिटर । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, ३१ हजार ६ सय १० को मिश्रितजनसंख्या । पुर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम भो...
-
‘गुनासो नआउने गरी काम गछौ ।’ मेयर आले
भोजपुर सदरमुकाम समेत रहेको नगरपालिका भौगोलिक हिसावले मध्यपमहाडी क्षेत्रमा पर्छ । यस क्षेत्रलाई मध्यकालिन पूर्व ४ नम्बरको किल्ला भनेर पनि चिनिन्छ । ६८.४ वर्ग कि.मि. क्षेत्रफलमा रहेको भोजपुर नगरपालिकाको सिमानामा पश्चिमा टेम्केमैयुङ गाउँपालिका, उत्तरमा षडानन्द नगरपालिका, दक्षिणमा रामप्रसाद राई गाउँ र पूर्वमा पौवादुङ्...
-
भाइरसबाट बच्न मानिस कसरी लुके भन्ने कथा पुस्तौपुस्ताले सम्झिने छन्-पत्रकार दीपेन्द्र वान्तवा
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ? पेशाले कन्फिडेन्स डाउन हुनै दिदैन। जब जब संकट र घटना दुर्घटना हुन्छन् तव पत्रकारको सक्रियता र जिम्मेवारी झन् बढ्छ। जस्तोसुकै परिस्थितिमा पनि पत्रकार सुचना प्रवाहमा लागिरहन्छ नै । भैरहेको जब्बर अवस्थालाई पाठक दर्शकमा प्रेसित गर्नु पर्ने चुनौतीमा पत्रकार स...
-
एकल प्रयासले कोभिडको नियन्त्रण सम्भव छैनः प्रजिअ, भोजपुर
कोरोनाको दोश्रो लहरका जोखिमबाट यति बेलाप्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुर पनि अछुतो रहन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढदै जान थालेपछि स्थानीयहरुमा समेत त्रास सिर्जना भएको छ । संक्रमर दर बढन नदिनका लागि गएको बैशाख २९ गते रातीबाट आगामी असार १० गतेसम्मका लागि जिल्लाभर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्...