• भोजपुर नगरपालिकाले गर्यो कृषकहरुलाई हाते ट्याक्टर वितरण

    भोजपुर । भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो । कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले स‌युक्त रुपमा ट्याक्टर हस्तान्तरण गरेका हुन् । संघिय सरकारको ७० प्रतिशत...