• हातहतियार बुझाउन जिल्ला प्रशासनको अनुरोध

    भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले इजाजतप्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न आफूसँग भएका हातहतियारहरू बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए । प्रमुख जिल्ला...