• षडानन्द गुठीको रकम हिनामिना  भएको छैन, अध्यक्ष  पाैडेल

    भोजपुर । षडानन्द सीताराम गुठीको रकम हिनामिना नभएको भन्दै अध्यक्षद्धारा प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । षडानन्द सीतारा गुठीमा अध्यक्षले २ लाख ५० हजार रकम हिनामिना गरेको भनि केहि समय अगाडी अनलाईन मिडियाहरुमा समाचार सार्वजानिक भएको थियो । अध्यक्ष कृष्ण प्रसाद पौडेलले मिति २०८१ श्रावण १७ गते साँझ आफ्नो फेसबुक अकाउण्टबा...