• सङ्कल्प यात्राकाे १४ औं दिन, आज दिक्तेलबाट भोजपुर प्रस्थान गर्दै

    भाेजपुर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अ...