भाेजपुर । षडानन्द नगरपालिकाका मेयर वीरबल राईले भुक्तानी रोकिदिएको भन्दै निर्माण व्यवसायीहरुले अरुण नदीस्थित फेरी अवरुद्ध गरेका छन् । वर्षौँदेखि बनाउन थालिएको पक्की पुल अलपत्र भएपछि अरुण नदीस्थित सतीघाटमा फेरी हालिएको थियो। तर षडानन्द नगरपालिकाले काम लगाएर ठेकेदारले भुक्तानी पाउनुपर्ने रकम भुक्तानी नदिएको भन्दै फेरीमा ...