काठमाडौँ : नेकपा एमालेले सर्वोच्चको आदेशपछि पुनर्वहाली भएका कर्णाली प्रदेशका तीन सांसदलाई पुनःनिलम्बन गरेको छ । एमालेको प्रदेश संसदीय दलले उनीहरुलाई निलम्बन गरेको जानकारी गराएपछि प्रदेश सभा सचिवालयले अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिना निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो । माओवादी केन्द्र...