• कविता: रजस्वला

    म१३ बर्ष कि किशोरी हुदाँम महिनावारी भएको बेलामामलाई घरदेखि अलग्गै राखिएको थियो।घरको धुरि सम्म हेर्नू हुदैन भनिन्थ्योदाजुभाइको अनुहार पनि हेर्न नहुने ,चन्चले उमेर दाजुभाइसगझगडा नगरि चित्त नबुझ्नेआमाबुबाको आँखा छलेरलुकिलुकि घरमा त आउथेजुन बाटो आइथिसत्यहि बाटो फर्केर जाभन्नुहुन्थ्यो कष्टकर बसाइँ पहिलो महिनावारिभएको बे...