• सञ्चारमन्त्री कार्की अस्पताल उद्घाटन गर्न गृहजिल्ला आउदै

    भोजपुर । नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विहिबार गृहजिल्ला भोजपुर आउने भएका छन् । कार्की षडान्नद नगरपालिकामा निमार्ण भएको महात्मा गान्धी मेमोरीयल अर्थात अस्पताल भवन उद्घाटनका लागी गृह जिल्ला आउने भएका हुन् ।उनीसगैँ भारतीय राजदुतावास काठमाण्डौँका उपप्रमुख नामग्य सी. खाम्...