• नेपाल बुद्धिजीवी परिषद भोजपुरको अध्यक्षमा उत्तम सिंह राई

    भोजपुर । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति भोजपुरको अध्यक्षमा भोजपुर बहुमुखी क्याम्पसको उप–प्राध्यापक उत्तम सिंह राई निर्वाचित भएका छन् ।शनिवार सम्पन्न तेस्रो जिल्ला अधिबेसनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन भने उपाध्यक्षमा दिपेन्द्र घिमिरे, सचिव विष्णुकुमार राई, सह सचिव मिना राई, कोषाध्यक्षमा सिराज शर्मा...