• राष्ट्रपतिलाई चिथोर्ने ठूलो प्रतिष्पर्धा चलेको छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका–टिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिको पछिल्ला भूमिकालाई लिएर भइरहेको टिका–टिप्पणी र आलोचनाको बचाउ गर्दै गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको ...